• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

ग्रामीण बिकास लघुबित संस्थाका म्यानेजर यादवद्वारा ऋण नतिरेको भन्दै ऋणि साहलाई कुटपिट

नेपाल पोस्ट दैनिक
    December 22, 2023  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ६ पुष – ग्रामीण बिकास लघुबित बितिय संस्था लाहान शाखाका प्रबन्धक भरत यादवले लाहान ८ का ऋणि उपेन्द्र प्रसाद साह तेलीलाई ऋण नतिरेको भन्दै साहले संचालन गरेको युपी टेड अडिट फर्ममा तगेदाको चिट्ठी लिएर गएको बेला दोहोरो बिवाद उग्ररूप लिदा लाहान शाखाको प्रबन्धक भरत यादवले ऋणि उपेन्द्र प्रसाद साहलाई गाली गलौज गर्दै कुटपिट र हातपत समेत गरेको पीडित साहले आरोप लगाएका छन्।
साहका अनुसार आफुले चिट्ठी न बुझेको निउमा आफुमाथि गुंडा शैलीमा आएर प्रतिवाद गर्दै कुटपिट समेत गरेको पीडितको आरोप रहेकोे छ।उनले २०७८ मा अर्थात करिब २ बर्ष अगाडी ५ लाख रुपैयाँ ऋण लिएका थिए। साहले करिब १२ कठा जग्गा धितो राखेर ५ लाख रुपैयाँ ऋणलिएका थिए।
साह नेपाल अडिटर एशोसिएशन अडान कार्यालयको ब्यवस्थापक समेत रहेको उनले करिब १८ लाख मुल्य बराबरको १२ कठा जग्गा धितो राखेका हुन्।ऋणलिएको केहि बर्ष सम्म साहले मासिक रूपमा निरन्तर किस्ता तिर्दै आएका उनले ५ लाख मध्ये करिब २ लाख चुक्ता गरी सकेको साहले दाबी गरेका छन्।
लघुबित नियमको लालना गर्दै समयमा किस्ता तिर्न ढिलो हुँदा आफुले जरिवाना समेत तिर्दै आएको कुरा पत्रकार समेलनमा बताएका थिए।आफुले बचत गरेको रकमबाट जानकारी नगरी लघुबितले रकम कटा गरी ऋणिलाई आत्मबल घटाउने र ऋणिलाई निरुत्साहित गर्ने र बैंक प्रतिको बिश्वासनियता घटाउने कार्य गरेको पीडित साहले आरोप लगाएका छन्। आफुलाई बेला बेला फोन गरेर मान्सिक दबाब दिने गरेको जनाए।
म्यानेजरका अनुसार आफुले पटकपटक ऋण चुक्ता गर्न र समयमै बुझाउन भन्दाभन्दै उनलेे तिर्न नमानेको उल्टै धाख धम्कि दिने गरेको अबस्थामा रहेको जनाए। चिट्ठी बुझाउन जादा उनले चिट्ठी समेत बुझन नमानेको दाबी रहेको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • कांग्रेस सभापति थापाको राजीनामा
  • फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
  • आज समाजिक न्याय दिवस
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑