• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मिटर ब्याज सप्तरी संघर्ष समितिको प्रथम जिल्ला भेला सम्पन्न

नेपाल पोस्ट दैनिक
    December 4, 2023  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १७ मंसिर – बिगत लामो समय देखि आर्थिक स्वशनमा परेका गरीब दलित सीमान्तकृत समुदायको ब्यक्तीहरु दिनानुदिन पीडित बन्दै गएका छन्।साहु माहाजनबाट समाजिक रूपमा आर्थिक कारोबार गरेको ब्यक्तीहरु पीडित बन्दै गएका छन्।
समाजमा आर्थिक बिकृती र चक्रबर्ती ब्याजमा फसाएका बिपन्न परिवारहरु पीडित हुँदै सडक आन्दोलनमा आउन बाध्य भएका छन्।समाजमा रहेका साहु महाजनहरुले मनमौजी तरिकाले ब्याजको बहनामा आर्थिक शोषण गरेको र हजारौं लाखौं मानिसहरु घरबार बिहिन भएको जवलन्त उदाहरणका रहेका छन्।
मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिका सप्तरी जिल्ला अध्यक्ष राम कुमार चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि अभधेश कुशवाहा रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा सिरहा जिल्ला अध्यक्ष पुनः महतो,लघुबित संस्था विरुद्धका सप्तरी जिल्ला अध्यक्ष अनिता चौधरी लगायतका अतिथिहरुको उपस्थिति रहेको जिल्ला सदस्य श्रावण चौधरीले जानकारी दिनु भयो।
साहु महाजनहरुले गैरकानुनी र मनमौजी तरीकाले नेपाली समाजमा गरिब दलित अतिबिपन्न सीमान्तकृत समुदायलाई आर्थिक स्वशन गर्ने गरेको पीडितहरुले बताए।सप्तरीको जण्डाेल बजारमा भएको प्रथम जिल्ला समेलन सम्पन्न भएको हो। प्रमुख अतिथि अभधेश कुशवाहाले कार्यक्रममा बोल्दै सम्पुर्ण नेपालीलाई समान पुर्व जिउने अधिकार छ।मिटर ब्याज पीडितहरु न्यायको लागी हामी अभियानमा रहेको बताए। सरकारले न्याय दिएन भने देश ब्यापी रूपमा निरन्तर शान्तिपुर्ण आन्दोलन गर्ने चेतावनी दिनुपर्ने।
जिल्ला समेलनबाट नयाँ कार्य समिति समेत गठन गरेको संघर्ष समितिका प्रतिनिधि बिजय चौधरी र सुर्य नारायण मण्डले जानकारी दिनु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑