• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लम्की स्कीन रोगबाट धनगढीमाई न पा मा ८० चौपायाको मृत्यु

नेपाल पोस्ट दैनिक
    July 27, 2023  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान ११ साउन । सिरहाको धनगढीमाई न पा भित्र लम्की स्कनि रोगबाट हाल सम्म ८० चौपाया ( गाई गोरु बाछाबाछी ) को मृत्यु भई सकेको पशुपंक्षी विकास शाखा अधिकृत जिव नारायण यादवले बताए ।
नगरको १ वडा देखि १४ वडाको सबै वडामा यो रोग देखा परिसकेको छ । यो रोग देशको ७७ वटै जिल्लामा देखा परि सकेको अधिकृत यादवले बताए ।
शुरुमा आखाँबाट आँसु आउने,चुस्ता सुनिने, खुटटाहरु सुनिने, पातलो दिशा हुने, खान नरुचाउने,ज्वरो आउने जस्ता यस रोगका लक्षण रहेको शाखा अधिकृत यादवले बताए । यो एक किसिमको करोना रोग जस्तै हो । एक अर्कामा सर्ने रोग । यसको खासै यई औषधी हो भने किटान भई नसकेको अवस्था छ । त्यसकारण यसको मुख्य उपचार भनेको एकआपसका दुरी बनाई राख्नु नै हो । जुन चौपायामा यो रोग लागेको छ त्यसलाई अलगै व्यवस्थापन गर्नुमा राम्रो हुने यादवले बताए ।
यसबाट बच्न खोर व्यवस्थापनमा ध्यान दिनु आवश्यक देखिन्छ । बेला बेलामा सरसफई, किटनासक औषधी छरकने चुना मारने जस्ता कार्य गरेमा रोग नयूनिकरण हुन सकिने यादवले बताए ।
नगरपालिकाकाट केहि रकम विनियोजन गरिएको छ त्यस रकमबाट नगर भरीमा चौपायालाई प्राथमिक उपचार भई रहेको शाखा अधिकृत यादवले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नदिमा डुबेर एक बालकको मृत्यु
  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑