• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रविधि सिक्न बिधार्थीद्वारा धान रोपाई

नेपाल पोस्ट दैनिक
    July 15, 2023  मा प्रकाशित

Spread the love
      

नेपाल पोष्ट दैनिक लहान, ३० आषाढ़ । सिराहाको धनगढीमाई ५ मा रहेको टिनकोनी माविका विद्यार्थीद्वारा विद्यालयको खेतमा धान रोपाइँ कार्यक्रम सम्पन्न गरिएको छ ।

कृषि संकाय अन्तरगत शुक्रबार बिहान करिब ७ बजेको समयमा तिकोनी माविका बिधार्थी र शिक्षकद्वारा सामूहिक धान रोपाई महोत्सव आयोजना गर्दै रोपाइँ गरिएको हो । विद्यालयमा अध्ययनरत प्राविधिक धार लगायतका सबै बिद्यार्थीहरु रोपाइँमा सहभागी भएका थिए ।

बिहान विद्यालयको दक्षिण ग्रामीण सडकको पूर्वमा रहेको खेतमा धानको बीउ उखेलेर सडकको पक्षीम छेऊमा रहेको करिब एक बिगाहा जग्गामा धान रोपाई गरिएको थियो ।

सिम सिम पानी पर्दै गरेको बखत रोपाइँ गर्दै गर्दा बिद्यार्थीहरु रमाएका थिए । रोपाइँमा शिक्षक लगाएत विद्यालयका प्रधानाध्यापक समेत सहभागी भएका थिए ।

नगरमा नमुनाको रूपमा परिचित यस विद्यालयमा पठन पाठन अत्यन्त मनोरम वातावरणमा अगाडि बढिरहेको अवस्था रहेको हुनाले विधार्थीहरुको आकर्षण बन्दै गएको अवस्था रहेको देखिन्छ ।

पूर्व नगर प्रमुख हरीनारायण चौधरीको गाउँमा रहेको यस विद्यालयमा विधालय ब्यबस्थापन समितिमा संजय चौधरीको आगमन भएपछि लगातार विद्यालयमा व्यवस्थापकीय पक्षमा सुधारका रेखाहरू फरक ढंगले आगाडि बढेको छ ।

रोपाइँ कार्यक्रममा सहभागी भएका विद्यार्थीहरूले रोपाइँमा रमाइलो भएको बताएका छन भने व्यवस्थान समितीका अध्यक्ष सञ्जय चौधरीले जीवन उपयोगी शिक्षा बिधार्थीलाई आवस्यक भएको वर्तमान सन्दर्भमा हामीले पठन पाठनका अतिरिक्त गुणस्तरिय जनशक्तिमा बढी जोड दिएको बताउनु भएको छ ।

धान रोपाइँ कार्यक्रम करिब १ घण्टा ४५ मिनेटसम्म चलेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑