• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

विधालयको प्र अ र गाउँ पालिका अध्यक्षको मिलोमतोमा विधालयको अवस्था खस्किदै

नेपाल पोस्ट दैनिक
    June 23, 2023  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान ८ अषाढ । विधालयको प्र अ र पालिका अध्यक्षको मिलोमतोमा विधालयको अवस्था दिनानुदिन खस्किदै गईरहेको छ ।
सिरहाको नवराजपुर गाउ पालिकाको जनता मा वि प्राविधिकधार सोनवर्षाको प्र अ गंगा प्रसाद यादव र नवराजपुर गाउँ पालिकाका अध्यक्ष शिवउदगर यादवको मिलोमतोमा शिक्षा जस्तो सम्वेदनशिल ठाउँमा राजनिति खिचातानीकाकारण हजारौ विधार्थी तथा करौडो सम्पति माथि खेलवार गरेको स्थानियहअरुको आरोप रहेको छ ।
सोमबार विधालयमा भएको पत्रकार सम्मेलनमा जम्मा भएका अभिभावकहरुले बालबालिकाहरुको खाजा भता कटौति,विधालयको जग्गामा सडक हुदाहुदै पुनः सडक निर्माण,विधालयमा १७ वटा रिक्त शिक्षक दरबन्दीको पदपुर्ति नगर्नु तथा बालबिकास शिक्षक र कार्यालय सहयोगीको पालिकाबाट तलब नछुटयाउनु आदि ईत्यादी माग सहित विधालय व्यवास्थापन समिति र उपस्थित अभिभावकहरुले आक्रोसित भएको थिए ।
यता प्र अ गंगा प्रसाद यादवका अनुसार हामी स्वयम व्यवस्थित छैनौ भने अरु के कुराको व्यवस्थित गर्नु जहासम्म कुरा रहियो साटघाटको यसमा मेरो कुनै किसिमको कुनै पनि पालिका अध्यक्षसंग साटघाट नरहेको स्पष्ट गर्छु । सबै मिलि विधालयलाई संचालन गरौ सबैमा मेरो अनुरोध छ ।
भेलामा आक्रोसित अभिभावक प्र अ गंगा प्रसाद यादवको राजिनामा माग गरेको छ । सागै पालिका अध्यक्षसंग प्र अ को पुर्ण रुपमा साटघाट रहेको जिकिर गरेका छन ।
यत पालिका अध्यक्ष शिवउदगार यादवलाई हाम्रो पत्रकारको टिमबाट फोन गर्दा वहाँको फोन स्वीच अफ रहेकोले सम्पर्क हुन सकेन ।
विधालयले उपलब्ध गराएको पालिकाको चिठी अनुसार विधलाय व्यवस्थापन समिति गठन गरेको कागजातहरु र सक्कलै निर्णय पुस्तिका उपलब्ध गराउन विधालयलाई आदेश गरेको प्रमुख प्रशासकिय अधिकृत राज किशोर साहको हस्ताक्षरित चिठिमा उपलब्ध देखिन्छ ।
यो विधालय नमुना विधालयको रुपमा रहेको छ । यस विधालयमा विभिन्न दात्रि निकायले लेडिज होसटेलको राम्रो भवनको निमार्ण गरेको छ । तर अहिले राजनिति पावरको आडमा विधालयको यस्तो दुरदसा भएको स्थानिय राजनितिकर्मी भोगी यादवले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑