• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

हरियाली वडा बनाउनमा जुटे वडा अध्यक्ष ठकुरी

नेपाल पोस्ट दैनिक
    June 17, 2023  मा प्रकाशित

Spread the love
      

नेपाल पोष्ट दैनिक लहान २ अषाढ । सिराहा उत्तरी भेगमा रहेको धनगढीमाई १४ मा वातावरणीय प्रभावको न्यूीकरणका लागि वाडा अध्यक्ष अमित ठकुरी ज्यूको विशेष पहलमा हरियाली कार्यक्रम अन्तर्गत बिरुवा वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकाश कार्यक्रम कार्यान्वयन ईकाई सलकपुर मोरङको सहयोग तथा धनगढीमाई १४ को आयोजनामा भएको कार्यक्रममा स्थानीयलाई फलफूलका बिरुवाहरू वितरण गरिएको हो । “चुरेको माटो चुरेको सफा पानी सबैलाई ” भन्ने मूल नाराका साथ आयोजीत कार्यक्रममा नदी तथा खोला किनारा स्थियिकरण ब्यबस्थापन कार्यक्रम अन्तर्गत हरियाली प्रवर्धनका लागि स्थानिय समुदायमा फलफूल बिरुवा वितरण कार्यक्रम सम्पन्न भएको कार्यक्रममा आँप, कटहर, कागती ,लिची लगायतका बिरुवाहरु वितरण गरिएको हो ।

शनिवार विहान करिव ९ बजेको समयमा जम्मा भएका स्थानिय समुदायका मानिसहरुलाई वाडा अध्यक्ष अमित ठकुरी ज्यूले बिरुवा हस्तान्तरण गर्नु भएको थियो । स्थानीय समाजसेवी गोकुल पोखरेलको उपस्थितिमा भएको वितरण कार्यक्रममा स्थानीय समाजसेवी,बुद्धिजीवी , राजनीतिकर्मी लगायतको उपस्थितिमा बिरुवा वितरण गरिएको थियो । वाडा अध्यक्ष अमित ठकुरी ज्यूले कार्यक्रमको उद्घाटन वाडा कार्यालय परिसरमा गरेपछि औपचारिक रूपमा बिरुवा वितरण थालिएको थियो । बंवई, माल्द, लगायतका आपका बिरुवाहरू वितरण गरिएको थियो ।

प्रचण्ड गर्मीको समयमा वाडा अध्यक्ष अमित ठकुरी ज्यूले आम स्थानीयसँग घाममा उभिएर सहभागी सबैलाई बिरुवा वितरण गर्नु भएको थियो । स्थानीय गोकुल पोखरेल ज्यूको समेत सहयोग रहेको उक्त कार्यक्रमबाट स्थानिय खुशी देखिएका हुन । आफ्ना वडालाई वातावरणीय प्रदूषणबाट मुक्त राख्नका लागि वाडा अध्यक्ष अमित ठकुरी ज्यूले अगाडि बढाएको कार्यक्रम फलदायी रहेको स्थानिय युवा तथा समाजसेवि संजीव बुढाथोकी वताउनु हुन्छ ।

वाडा अध्यक्ष अमित ठकुरी ज्यूले आम स्थानियको भावनालाई बुझेर सबैलाई पाएक पर्ने हिसाबले बिरुवा वितरणको बातावरण मिलाउनु भएकोमा उहाँको सराहनिय कार्य बाट सबैतिर सकारात्मक सन्देश पुग्नलाई सहयोग पुगेको सहभागीहरुले बताएका छन । हरियाली अभियानका लागि आयोजित उक्त कार्यक्रमले वडामा सकारात्मक सन्देश प्रवाह भएको आम बुझाइ रहेको देखिन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑