• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 29, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

भ्रष्टाचारको फायल खुल्ने डरले अधिकृत यादव भाग दौडमा

नेपाल पोस्ट दैनिक
    June 6, 2023  मा प्रकाशित

Spread the love
      

लहान २३ जेष्ठ । मधेश प्रदेशको सर्लाही जिल्लाको ब्रहमपुरी गाउँपालिकाबाट बर बुझारथ नगरी आएका प्रमुख प्रशासकिय अधिकृत सैलेश यादब भ्रष्टाचारको फायल खुल्ने डरले भाग दौडमा रहेका छन । मसान्तको समयमा सर्लाहीको ब्रहमपुरी गाउँपालिकाबाट भागेर आएका अधिकृत सैलेश यादब सिरहाको बिष्णुपुर गाउँपालिकामा हाजिर हुँदासम्म उनमा कूनै सुधार देखिएको छैन ।

ब्रहमपुरी गाउँपालिकामा करिब ९ महिनासम्म आफ्ना हैकम चलाउँदै आएका अधिकृत यादब आफ्नो मनोमानी ढंगले आफुखुसी पैसा चोख्याउन माहिर रहेको देखिन्छ । उनले सर्लाहीको व्रहमपुरी गाउँपालिकाबाट बिना हरहिसाब, र बर बुझारथ नगरी भागेको गाउँपालिका अध्यक्ष राम पदारथ साहले तेलिले आरोप लगाएका छन ।

अध्यक्ष साहले भन्नुहुन्छ ‘असार मसान्तको समयमा बिना रमाना लिई भागेपछि सिडियो र संघिय मन्त्रालयमा पटक-पटक मेरो अधिकृत खोइ ? भनी खोज्दै जानकारी गराई रहे र बुझ्न कोसिस पनि गरे तर अहिलेसम्म उनको कूनै अत्तोपत्तो नरहेकोले कार्यालयमा रहेको दराजको ताल्चा फुटाउन लागेको ” उनले बताए । अध्यक्ष ज्यूले अघि थप्दै भन्नुहुन्छ ” उनले यो गाउँपालिकाबाट अनाहकमा मोटो रकम खाएर गएपछि हर-हिसाब बरबुझारथको लागि पटक-पटक ताकेता गर्न खोज्दा उनले प्रयाेग गर्दै आएको फोन नउठाउने र अटेरी गरिरहेको ” आरोप समेत लगाए ।

अधिकृत यादब देखि दिक्क र पिडित भएका गाउँपालिका अध्यक्ष साहले मैले आफ्नो जिन्दगीमा यस्तो अधिकृत यादब जस्तो भ्रष्ट मानसिकता भएको कर्मचारी अहिलेसम्म आफूले नदेखेको दुखेसो पोख्नु भएको छ । कमिसन बिना काम नगर्ने यादवको रवैयाले दिक्क भएको स्थानियको आरोप रहेको छ । उनलाई पालिका अध्यक्ष ज्यूले अहिले सम्म कहाँ छन ? भनि समाजिक सन्जालमा खोज्दा मोटो माला लगाएको देखेर हैरान र चकित भएकाे बताईरहने उनले मेरो गाउँपालिका जस्तै त्यहाँ पनि खाएर भाग्न देर लगाउदैन भनि सतर्क हुन सिरहाको बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्य नारायण यादबलाई फोनमा सम्पर्क गर्न खोजिरहेको बताए ।

अधिकृत यादब आएदेखि सिरहाको बिष्णुपुर गाउँपालिकामा हालसम्म सन्चालित रहेका योजनाहरुको न कुनै फ्लेक्स बोर्ड,न कुनै योजनाको नाऊ , के कसरी र कति बजेट हो भनि नदेखिने गरी सर्बसाधरणलाई गुमराहमा राखि योजनाको कामहरु सन्चालित गराएका छन । जुनसुकै शिर्षक भएपनि के कति र कसरी सन्चालित छन भने बुझ्नु पर्दा सुचना नै माग गर्नुपर्ने बाध्यात्मक स्थिति रहेको आस्था रहेको देखिन्छ ।

हाल सन्चालनमा रहेको योजना र कार्यक्रमहरु गुमराहमा राख्नुको एउटै कारण हो कमिसन भनी स्थानियको आरोप छ । ब्रहमपुरी गाउँपालिकाको सन्दर्भमा अधिकृत यादब सङ्ग बुझ्न खोज्दा उनको फोन उठ्दैन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑