• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लघुबित्तिय सस्थाहरुलाई प्रवेशमा रोक, आन्दोलन जारी

नेपाल पोस्ट दैनिक
    May 25, 2023  मा प्रकाशित

Spread the love
      

सम्वादाता जेठ ११ । लुम्बिनी प्रदेशको नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिम सरावल र पाल्हीनन्दनमा लघुवित्तिय संस्थाबाट पिडित महिलाहरुले भुजहवा देखि महेशपुर सम्म लघुवित्तिय संस्थाहरुलाई प्रवेस हुन नदिने गरी प्रवेश निषेधित क्षेत्र घोषणा गर्दै बिरोध रयाली निकालेका छन ।

लघुवित्तिय संस्थाहरुले स्थानीय महिलाहरुलाई अनेकन प्रलोभन देखाई चर्को किस्ता उठाउन थालेपछि महिलाहरू सक्रिय भई लघुवित्तय सस्था विरुद्धमा उत्रिएका हुन् ।

२० ७८ माघ १ गतेदेखि सुरु गरी करीब १६ महिना देखी जारी आन्दोलनले यतिबेला देशका विभिन्न जिल्लाहरूमा रहेको लघुवित्तय संस्थाहरूमा विभिन्न किसिमका विरोधका कार्यक्रमहरु गर्दै आएका छन ।

लघुवित्तय संस्थाहरुले स्थानीय जनताहरूलाई अनेकन दुःख कष्ठ दिदैं आएको अवस्थामा केयौ महिला दिदि बहिनीहरुलाई अनेकन प्रलोभन देखाई चर्को ब्याज लिँदै तनावको सिर्जना गराउन थालेपछि अकालमा कतिपयले ज्यान गुमाउन परेको अवस्था रहेको कारण देशभरी यसका विरुद्ध आन्दोलन चर्किएको हो ।

नवलपरासीका विभिन्न ठाउँहरूमा लघुवित्तले अनावस्यक तनाव सिर्जना गर्न थालेपछि जिल्लाको उक्त ठाउँहरूमा लघुवित्तय संस्थाहरुलाई प्रवेशमा रोक लगाउने गरी आन्दोलन थालिएको बुझिएको छ ।

थालिएको आन्दोलनमा बाक्लो सहभागिता देखिएको थियो । चर्का नारासहित सुरु गरिएको प्रदर्शनले यतिबेला लघुवित्तय विरुद्धको आन्दोलन जरुरी रहेको सहभागीहरुले बताएका छन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑