• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहान २ मा स्थानीय सत्यनारायण महतोले निर्माण हुँदै गरेको नाला भत्कायो

नेपाल पोस्ट दैनिक
    May 25, 2023  मा प्रकाशित

Spread the love
      

लहान ११ जेष्ठ । लहान नगरपालिका वडा नम्बर २ मा बिगत १ महिना अगाडि देखि निर्माण हुन लागेको नालामा निर्माणमा स्थानीय सत्यनारायण महतोले रोक लगाएका छन। सडक सुधार भगवानपुरको योजनामा रोक लगाएरका छन।

नगरपालिकाले करिब ७० लाखको आर्थिक लागतमा निर्माण गर्न लागेका नाला स्थानीय सत्यनारायण महतोले लगायतका परिवाजनले निर्माण हुँदै आउँदा नाला तोडफोड गरेका छन्। स्थानीय राम औतार महतोका अनुसार गाउँमा सबै जना नाला निर्माणको लागी पहल गरि रहेका छन।

करिब १ महिना अगाडि लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी र उप मेयर राम चलितर महतोले हिन्दु प्रमपरा अनुसार उनलेे सिलान्यास गरेका थिए।उपभोक्ता समितिका अध्यक्ष शिव नारायण महतोको अध्यक्षता काम सुरु भएको हो। सडक सुधार योजनाको निर्माण कार्य जग्गा बिवादका कारण रोकिएका छन्। स्थानीय सत्यनारायण महतोले आफ्नो घर शौचालयको हाउद भतकिन्छ भनेर बिवाद गर्दै आएका छन्।उनले जोड जबर्जस्ती गर्दै निर्माण हुँदै गरेको नाला भकाईयो र निर्माणमा संचालन रहेको मिकचरमा समेत तोडफोड गरी मिकचरमा समस्या देखिएका छन्।

नगरपालिका बाट घर हटाउन सूचना टास गरे पनि सत्यनारायण महतो र राम नारायण महतोले जोर जबर्जस्ती गरी नाला भत्काएका छन्। नगरपालिकाले जारी गरेको समय अबधि सके पनि उनले हटाउन नमानेको स्थानीय राम ध्यान महतोले बताए। उनले नगरपालिकाको सुचनालाई बेवास्ता गर्दै घर नहटाउनले दाउमा लागेका छन्। यता काम छिटै सकाउनु पर्ने हतार भएका छन्।

योजनाको सझौता मिति अन्तिम चरण रहेका छन्। उपभोक्ता समितिका अनुसार समयमा काम सम्पन्न भएन भने बजेट फिरीज भए जाने डर रहेका छन्।स्थानीयका अनुसार नाला भत्ताका ब्यक्तीलाई जरिवाना सहित क्षतिपूर्तिका माग गरेका छन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑