• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको लहानमा सामुहिक कुटपिटबाट एक युवकको मृत्यु

नेपाल पोस्ट दैनिक
    April 2, 2023  मा प्रकाशित

Spread the love
      

सिरहाको लहानमा एक युवकलाई एक परिवारका सदस्यहरुले सामुहिक कुटपिट गरेपछि मृत्यू भएको छ ।

शनिबार साँझ सिरहाको  लहान नगरपालिका वडा नं. ८ स्थित एकै परिवारका ४/५ जना सदस्यहरुले कुटपिट गर्दा सोही ठाउँ बस्ने एक युवकको मृत्यू भएको छ । सोही स्थान बस्ने २१ बर्षिय हरिभजन मण्डलको मृत्यू भएको हो ।

प्रत्यक्षदर्शीहरुका अनुसार, लहान ७  स्थित प्रिया जेनरल स्टोरमा कार्यरत मण्डल शनिबार बेलुकी पसल बन्द गरेर गणेश चोक हुँदै घर तर्फ जाँदै गर्दा लहान ८ निवासी ठेलामा अण्डा बेच्ने राजलाल साहले मण्डललाई पछाडीबाट धक्का दिएका दिएका थिए ।

मजाक मजाकमा धक्का दिइएका मण्डलसँग पछि समान्य वादविवाद भएको थियो। विवाद साम्य भए पछि मण्डल आफ्नो घर तिर लागे। समान्य भनाभन भएपछि आवेशमा आएका आरोपित साहले अण्डा पसल बन्द गरि मण्डललाई पछ्याउदै गएका थिए ।

केही बेरमा आफ्नो छोरा शिव साह, भोला साह, नाति भिम साहलाई बोलाई चारै जना मिलि कुटपिट गर्न थालेको बताइएको छ । कुटपिटबाट सक्त घाइते भएका मण्डललाई त्यहाँका स्थानीयले संरक्षण गरि घर सम्म पुर्याउँदा मण्डल २/३ पटक बान्ता गरेका थिए । मृतक मण्डलका बुवा राम कुमार मण्डल घाइते छोरालाई हतार–पतार उपचारका लागि कामना नर्सिङ्ग होममा लिएर गए।

मण्डलको अवस्था चिन्ताजनक भएको कारण देखाउदै डाक्टरले मण्डललाई विराटनगर वा धरान लगन सल्लाह दिए पछि मण्डललाई त्यहाबाट विराट नर्सिङ्गहोममा पुर्याउदा मण्डलको मृत्यु भइसकेको थियो।यता घटनामा संलगन राजलाल साह र भिम साहलाई प्रहरीले पक्राउ गरि सकेका छन् भने घरको अन्य सदस्य फरार रहेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑