• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सामुदायिक बिदालयको विद्यार्थीले पाउने सुबिधामा निजि बिदालय लाभान्वित हुँदै

नेपाल पोस्ट दैनिक
    March 16, 2023  मा प्रकाशित

Spread the love
      

राम पुकार यादव/ सिरहा ।  बर्षभरी निजि बिदालयमा रुपैया तिर्ने र परिक्षा सामुदायिक बिदालयमा दिने प्रवृत्तिले सामुदायिक बिदालय घाटामा गएको छ । स्थानीय तहले सामुदायिक बिदालयमा गरिने सहयोग र अनुदानको उपभोग निजि बिदालयहरुले सहजै रुपमा गरिरहेको छ ।

पालिकाको सार्वजनिक स्रोत साधन निजि बिदालय र त्यसका बिद्यार्थीहरुले सहजै रुपमा उपभोग गरिरहदा सामुदायिक बिदालय रय त्यस बिदालयमा अध्यनरत विद्यार्थी बालबालिकाहरुको सुबिधामा कटौती भएका छन । हालै संचालनमा रहेका बार्षिक परिक्षामा सिरहा स्थित विभिन्न सामुदायिक बिदालयहरुमा निजि बिदालयका विद्यार्थीहरुले परिक्षा दिरहेका छन ।

सिरहाको बिष्णुपुर गाउँपालिका स्थित श्री जनता माध्यमिक बिदालय राजपुरमा बार्षिक परिक्षामा मिर्चैया नगरपालिका स्थित चानक्य बोर्डिङ स्कुलको विद्यार्थीहरुले परिक्षा दिरहेका छन । ती निजि बिदालयका विद्यार्थीहरु बाट बर्षभरि चर्को शुल्क बिदालयका प्रीन्सिपलहरुले उठाएर परिक्षा भन्ने सामुदायिक बिदालय बाट दिलाएका छन । उनि सामुदायिक बिदालयको बिद्यार्थीहरुले निशुल्क रुपमा पाउने कोपि किताबको सुबिधामा मात्र नभै सामुदायिक बिदालयको शिक्षक गार्डहरु बाट सुबिधा पाएका छन ।

 

सामुदायिक बिदालयको कोषबाट गार्डहरुले गार्ड भत्ता पाउने अनि निजि बिदालयको विद्यार्थीहरुलाई स्थानीय तहको पैसा बाट खरिद गरिएको कोपि किताब उपलब्ध गराउने प्रवृत्ति सामुदायिक बिदालयको लागि संकट हो । यसले राज्यले सामुदायिक बिदालयमा लगानी गरेको बजेट रकमहरु दुरुपयोग भैरहेको सहजै बुझ्न सकिन्छ । यस बिषयमा सामुदायिक बिदालयमा लगानी गर्ने स्थानीय तहहरुले मौनता देखाउनु हुदैन । बरु चासो लिई सार्वजनिक बजेट निजीकरणहुन बाट जोगाउन जोड दिनुपर्छ ।

निजि बिदालयले सामुदायिक विद्यालय बाट आफ्ना विद्यार्थीलाई परिक्षा दिलाउनुको कारण के हुन सक्छ ? अन्योलमा छन अबिभाकहरु । गाँजिएको शिक्षा ब्यबस्था जहाँ धेरै निजि बिदालयहरु दर्ता बिनै संचालनमा छन । पाँच कक्षा दर्ता भएको निजि बिदालयहरुले गैरकानुनी रुपले दस कक्षा चलाइरहेका छन । पाँच कक्षा भन्दा बढिका बिद्यार्थी अबिभाकहरु सँग बर्षैभरि दर्तै नभएको निजि संस्थाको माध्यम बाट पढाईको नाममा अबैध असुली गर्छन । परिक्षाको बेला अब कहाँ कुन स्कुल बाट कसरी परिक्षा दिलाउने भन्ने अन्योलमा हुन्छन ।

अन्तिममा सामुदायिक बिदालयहरुलाई गुहारछन । सामुदायिक बिदालय र निजि बिधालयको मिलोमतो हुन्छन । पैसाको चलखेल हुन्छन । सामुदायिक बिदालयहरुले आफ्नै सार्वजनिक रकमले खरिद गरिएको परिक्षा सामग्रीहरुले निजि बिदालयका विद्यार्थीहरुलाई परीक्षा दिन सहयोग गर्छन । यसरी सार्वजनिक पैसाको दुरुपयोग हुन्छन । यसमा संबंधित निकायको मौनताले शिक्षामा बेथिति पलाउँछन । शिक्षामा देखिएको यश किसिमको बेथितिले सामुदायिक शिक्षामा सुधारको परिकल्पना गर्न कठिन हुन्छ ।

सामुदायिक बिदालयमा परिक्षा दिने निजि बिदलायका विद्यार्थीहरुको कोपि कसले चेक गर्ने ? सामुदायिक बिदालयका शिक्षक या निजि बिदालयका शिक्षक ? उनिहरु कुन भत्तामा निजि बिदालयको विद्यार्थीहरुको कोपि काट्ने ? सामुदायिक स्रोत साधनमा निजि बिदालयको राज त हो यो ।बिदालय ब्यबस्थापन समितिको चुनावमा सामुदायिक बिदालयमा यसले के असर पार्ला ?

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑