• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सुरुंगा ८ को नमुना डोम बस्ती अधुरै,बनाई दिन्छ कि पर्खाईमा

नेपाल पोस्ट दैनिक
    February 15, 2023  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान ३ फाल्गुन । सप्तरीको सुरुगां नगरपालिका वडा नं ८ मलहनमा गाँउका डोम समुदायको लागि बनाएको नमुना बस्ति अहिले प्रयोग विहिन भएका छन् । करिब २ वर्ष अगाडी निर्माण सुरु गरेको ठेकेदार उलफत मियाले अहिलेसम्म सो नमुना वस्ति तिर कुनै ध्यान नदिएको र आज भोलि बनाइदिन्छु भन्दै टार्दै गरेको नमुना वस्तिका अध्यक्ष दुर्गी डोमिनले बताइन् ।
बाह् घरधुरी डोम बस्तीलाई नमुना बस्ती बनाउन नेपाल सरकारबाट आएको रकम कहाँ गायो समुदायको कसैलाई थाहा नभएको बताए । अधुरा भवन बस्ने लायक पनि छैन । ठेकेदार मियालाई भदा उल्टै हामी माथी नै रिसाउछ । हामी गरीब मान्छे के गरौ । सरकारले भवन दिए पनि त्यसमा बस्ने लायक नभएको महेन्द्र मल्लिकले बताए ।
यता वडा नं ८ का वडा अध्यक्ष श्याम देव साहले पनि कुनै किसिमको ध्यान नदिएको वस्तिका अध्यक्ष डोमिनले आरोप लगाइन । नेपाल सरकार द्वारा प्रदान गरिएको डोम समुदायको नमुना वस्ति अधुरा राखि उल्टै ठेकेदार मियाले धाक धम्कि देखाएको तथा कुनै स्थानिय नेताहरुले समेत त्यस वस्ति प्रति चासो नदेखाएको स्थानिय डोम समुदायहरुको आरोप छ ।
भवन निर्माण भएको कारिब २ वार्ष ३ महिना भई सकेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑