• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

युनिक कृकेट कलब लहानद्वारा आयोजना गरेको नगर स्तरीय खेल सम्पन्न

नेपाल पोस्ट दैनिक
    October 23, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ६ कार्तिक – सिरहाको लहान ३ मा युनिक कृकेट कलबद्वारा संचालन गरेको नगर स्तरीय कृकेट खेल आइतबार सम्पन्न भएको छ्। २६ गते देखि संचालनमा रहेको खेल सम्पन्न भएको छ्।

कलबका अध्यक्ष जय शिव महतोको अध्यक्षतामा समापन कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा प्रदेश सभा सदस्यका उमेदवार तथा लौरो छापका अभियानी चन्द्र नारायण कुशवाहा रहनु भएको थियो।बिशिस्ट अतिथिमा सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य स्वतन्त्रका उमेदवार ओम सिंह,वाडा राम दयाल महतो रहनु भएको थियो।अतिथिहरुमा समाजसेवी प्रेम महतो,कृष्णा महतो, वाडा सदस्य राम उदगार महतो,युवा नेता कपिल कुशवाहा,योगेन्द्र मेहता,नेपाल पत्रकार महासंघ सिरहा सखाको जिल्ला कार्य समिति सदस्य महेश सिंह लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि कुशवाहाको अनुसार बिगत बर्षको खेलमा पनि आफू प्रमुख अतिथि रहेको मौका पाएका थिए।यस बर्षको समापन खेलको प्रमुख अतिथिको बन्न पाउदा आफनो सौभाग्य रहेको भन्दै नगर स्तरीय मात्रै होइनन् जिल्ला स्तरीय र प्रदेश स्तरीय खेलमा लहानका युवाहरुले पहुँच होस् र लहानका खेलाडीहरुले खेलको माध्यले चिनाओस उनले बताए थिए। प्रमुख अतिथि चन्द्र नारायण कुशवाहाले खेलमा सहयोग स्वरुप नगद २१ हजार सहयोग गरेका थियोे भने प्रतिनिधि सभा सदस्यका उमेदवार ओम सिंहले नगर ५ हजार रुपैया सहयोग गरेका थिए।

स्वतन्त्र उमेदवार ओम सिंहले खेल भने शारीरिक मानसिक र संबेगात्म रूपले चौतर्फीका बिकास माध्यम रहेको र राष्ट्रियका लागी खेलकुद महत्त्वपूर्ण रहेको उनले चर्चा गरेका हुन्।वाडा अध्यक्ष राम दयाल महतोले युवा पुस्तालाई कुलतबाट जोगाउन खेलतिर उन्मुख गराउनु सराहनीय काम रहेको उनले बताए।

युवा नेता कपिल कुशवाहाका अनुसार खेल संगै विद्यार्थीहरुलाई पढाईमा जोड दिनु नितान्त जरुरी रहेको बर्णन गरेका थिए। लहान १३ भर्सेज लहान ६ बीच भएको थियो लहान१३ ले बिजय भएका हुन्।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑