• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 28, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फ यादवको नाम सिफारिस

नेपाल पोस्ट दैनिक
    September 8, 2022  मा प्रकाशित

Spread the love
      

रामएकवाल राम २३ भदौ । जनता समाजवादी पार्टी नेपालको प्रवास संगठन प्रवास बिशेष प्रदेश समिति द्वारा आयोजित भदौ २० गते को बैठकले विश्वभर फैलिएको जसपा प्रवास शाखा नेपाली समाजहरुको बोर्ड कमिटी प्रवास बिशेष प्रदेश समितिले प्रवास ईन्चार्ज तथा अध्यक्ष सहित निर्वाचनको निमित्त केहि महत्वपुर्ण ब्याक्ति हरुको नाम सिफारिश गरेका छन् संघिय सांसद र प्रदेश सांसद निमित्त प्रत्यक्ष तथा समानुपातिक नाम को टुंगो लगाएका छन्।

जसपाको बिधान सम्वत् रहेको प्रवास समितिलाइ पनि प्रदेश सरह मान्यता दिए संगै प्रवासले पनि बिभिन्न देश बाट प्रतिनिधित्व हुने गरि प्रवास बाट सक्रिय रुपमा पार्टी संगठन लाई मजबुतीको साथ् सहयोग गर्दै आएका ब्याक्ति हरुको नाम को टुंगो लगाएको छ पछिल्लो समयमा बाबुराम पक्ष अलग भए संगै जसपा प्रवासले आफ्नो संगठन लाइ सक्रियताको साथ् पुनर्गठन गर्दै समिति भित्र थप जिम्मेवारीहरु पनि बाडेका छन्। पार्टी संगठनलाई महत्वपुर्ण जिम्मेवारीका साथ् पुनर्गठनमा अन्य मुलुकहरुलाइ पनि समेटेर प्रभावकारी बनाउने ब्याक्ति हरु मध्येको एक नाम मनिष यादव पनि रहेको छ।

बिगत लामो समय देखि कतारमा कार्यरत वहा प्रवास समिति को ११ केन्द्रीय बोर्ड समिति मध्ये बोर्डको उपाध्यक्ष को भूमिकामा रहदै आएका तथा नेपाली समाज कतारका इन्चार्जको जिम्मामा रहेर निरन्तर रुपले बिश्व भरीका भातृ संगठनहरुमा आफ्नो सक्रियतालाई सामुहिक संगठनात्मक र बिश्वब्यापी रुपमा पार्टी संग जोडेका छन्। जिल्ला र प्रदेश हरुले प्रतयक्ष तथा समानुपातिक निर्वाचनमा उम्मेदवार चयन गरि रहदा यादवको नाम प्रवास समिति पदाधिकारी बोर्डले सर्वसम्मत सुनसरी – ४ को लागी पारित गरेका हुन्। यादव संगै विश्वका अन्य मुलुकहरु बाट पनि केहि नाम हरु सिफारिशमा परेका छन।

प्रवासको आफ्नै आत्मधिकार सहितको निर्णय जसपाले निर्धारण गरि सकेको अवस्थामा सिफारिशमा परेका नाम हरु प्रवास अध्यक्ष बिस्वदीप तिगेला (युके) बाट अनुमोदनको लागी प्रवास ईन्चार्ज मार्फत जसपा केन्द्र मा बुझाइ सकिएको र अन्तिम निर्णय पार्टी कार्यकारिणी समिति ले निर्णय गर्ने जानकारी प्राप्त भएको छ। समानुपातिक चुनाव बारे जानकारी प्रति सोधिएको प्रश्न बारे मनिष यादवले यो एउटा नियमित प्रकीया रहेको जसरी जिल्ला र प्रदेशले छनौट गरेका छन् त्यसै गरि प्रवास कमिटीले पनि जसपाले निर्धारण गरेको प्रवास नीति लाइ अनुसरण गरेर प्रवास समिति अघि बढेको र प्रवासमा रहेर पनि आफ्नो निरन्तर पार्टीको नीति सिद्दान्त बिधि र प्रक्रिया लाई आत्मसाथ गर्दै आवस्यक परेको हरेक क्षेत्र बाट पार्टी संगठन को लागी काम गर्ने बाताएका छन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
  • सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    • पछिल्ला
    • लोकप्रिय
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    छुटाउनु भयो की?
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑