• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सामाजिक अभियन्ताको रूपमा उदाउँदै निर्दोषी

नेपाल पोस्ट दैनिक
    September 5, 2022  मा प्रकाशित

Spread the love
      

विनोद मण्डल 20 भदाै । सामाजिक रुपान्तरणको कटाक्ष बाैद्धिक व्यक्तित्वको नाम लिनुपर्दा सिरहाको धनगढीमाई नगरपालिकाका एक व्यक्ति हुन राम निर्दोषी ।

सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह विगतका दिनदेखि लगातार गर्दै आएका निर्दोषीले साउने मेलाको अन्तिम दिनमा सिरहाको बन्दीपुरको उत्तरमा रहेको उतराहिनी पवित्र धार्मिक स्थलमा पाल टाँगेर श्रदालु भक्तजनहरूको लागि निःशुल्क खानाको ब्यबस्थापन गरेका थिए भने मेलाको अवशरमा डाक बममा सहभागी विजय भएका भक्तजनलाई धनगढीको जीरोमाइल बजारमा आयोजित सांस्कृतिक कार्यक्रममा फूल माला लगाई साईकल पुरस्कार दिएका थिए ।

समाजिक अभियानता भनाउनेहरुको अगाडी आफ्ना छुट्टै पहिचान छोड्दै धनगढीमाईको वडा नं 5 का एक चार वर्षिय बालक सुरज शाह रोगले पीडित हुँदै निम्न आर्थिक अवस्थाको कारण उपचारमा असहजता भएपछि एउटा अबाेध बालक जो जीवन मरणको अन्तिम मैदानमा जीवन मरणको संघर्ष गर्दै आएको अवस्थामा निर्दोषी अगाडि आएका हुन् ।

एक बालक अस्पतालकाे सैयाबाट आम समाजलाई आफनो जीवन बचाई दिनको लागि दश औंला जोड्दै निवेदन गरिरहेको अवस्थामा आफ्ना व्यक्तिगत कार्यलाई पछ्याउँदै बालकको ज्यान बचाउनको लागि अग्रपङ्क्तिमा उभिएर काम गर्दै गर्दा कहाँ छन् यी देशका नेताहरु, बालकको अवस्थाको बारेमा जिल्लाका अधिकांश नेतालाई फाेन गरेर निर्दोषीले जानकारी गराए तर अशवासन बाहेक केही नपाएका , निर्दोषीले नेताको गफ हाे सहयोग हैन भनी बुझेका हुन् ।

बालकको अवस्था बुझ्न जनकपुर स्थित जानकि हेल्थ केयरमा पुगेर बिरामी सुरज शाहको स्वास्थ्य अवस्था बारे डाक्टर सुजित यादवसंग भेटेर जानकारी लिएका थिए ।

बालकको अहिलेकाे अवस्थामा सुधार भएको छ र अबकाे केही दिनमै डिस्चार्ज गरिने बताएका अस्पतालको बेडबाट उनलाई घरसम्म ल्याउन आर्थिक संकट परेको अवस्था रहेकोले सामाजिक अभियन्ताको रूपमा अघि बढिरहेका निर्दोषीले बालकको उपचारमा सहजताको लागि आम नेपाली दाजु भाई दिदी बहिनीहरूमा हार्दिक अपिल पनि गर्दै बालकको ज्यान बचाउनको निम्ति अघि आएकोमा सिराहा जिल्लामा चौतर्फी चर्चा भइरहेको छ ।

बालकको सहयोगमा निर्दोषी मधेश प्रदेशको मुख्यमन्त्री लाल बाबु राउत सहित उच्च व्यक्तित्वहरूसँग सहयोगको लागि जानकारी गराउँदै अपिल समेत गर्नु भएको छ भने मुख्य मन्त्रीले सहयोग प्रति सकारात्मक धारणा राख्नु भएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑