• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

संघमा गुप्ता र पोख्रेल (ख) बाट मिर्जा राशिदको नाम सिफारिश

नेपाल पोस्ट दैनिक
    September 4, 2022  मा प्रकाशित

Spread the love
      

कपलिवस्तु १९ भाद्र । नेकपा एमाले कपलिवस्तुले प्रतिनिधि सभा सदस्यका लागि कपिलवस्तु क्षेत्र न ३ बाट उम्मेदवारहरुको नाम नाम सिफारिस गरेको छ ।

आज बसेको क्षेत्रिय कमिटीको बैठकले संघ तर्फ टोपलाल पोख्रेल र मंगल गुप्ताको नाम सिफारीस गरेको छ भने प्रदेश तर्फ क्षेत्र न ३ क तर्फ एकल रुपमा नेकपा एमाले कपिलवस्तु उप सचिव अर्जुन कुमार के सी को नाम सिफारीस गरेको नेकपा एमाले शिवराज नगरकमिटी अध्यक्ष जगत पौडेलले जानकारी दिनु भयो ।

पोख्रेल नेकपा एमाले जिल्ला सचिवालय सदस्य हुनुन्छ भने गुप्ता नेकपा एमाले केन्द्रिय सल्हाकार परिषद सदस्य हुनुन्छ । प्रदेश तर्फ एकल नाम सिफारीस हुनुभएका के । सी अहिले पनि कपिलवस्तु क्षेत्र न ३ क बाट लुम्विनी प्रदेश सांस्दको रुपमा प्रतिनिधित्व गनर्स भएको छ। प्रदेश क्षेत्र ३ को ख का लागि मिर्जा राशिद बेग, रजाउ रहमान खान, कृष्ण भण्डारी, मेहताब आलम खान, मोहम्मद मुस्तफाको नाम क्षेत्रिय कमिटी द्वारा सिफारिश गरिएको जानकारी प्राप्त भएको छ ।

यता भने मिर्जा राशिद समर्थक युवा हरू नेकपा एमाले कृष्णानगर नगरकमिटी सचिवालय सदस्य तथा राष्ट्रीय युवा संघ नेपाल कृष्णनगरका नगरअध्यक्ष अध्यक्ष पदमा बसी नेकपा एमालेका लागि निरन्तर सात बर्ष देखि काम गर्दै आएको बताउदै स्थानिए निर्वाचनमा बेग लाई टिकट नदिए पनि मिर्जाले पार्टीको निती सिद्धान्त अनुसार नेकपा एमाले पार्टीका उम्मेदवारहरुको लागि घर दैलो गरि मत माग्नामा निकै सहयोग पुर्याएका बताउदै अहिले भने प्रदेश सभा सदस्यमा मिर्जा राशिदले नै टिकट पाउनुपर्ने पहिल्यै देखि माग गर्दै आएका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑