• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

समाजको आदर्श बन्दै वडा अध्यक्ष

नेपाल पोस्ट दैनिक
    August 16, 2022  मा प्रकाशित

Spread the love
      

विनोद मण्डल  ३० साउन । सिराहाको लाल किल्ला भनेर परिचित साबिक गाउँविकास समिति विष्णुपुरकट्टी ३ तथा हाल धनगढीमाई १४, मा नेपाली कांग्रेस पार्टिको नेतृत्व गर्दै उदाएका कलिला राजनीतिज्ञ हुन् अमित ठकुरी ।

बर्षौदेखि लाल किल्ला भनेर परिचित यस ठाउँमा नेपाली कांग्रेस पार्टिबाट निर्वाचित वडाका अध्यक्ष अमित ठकुरीको नेतृत्व प्रति आम स्थानीय खुशी भएका छन् ।

स्थानिय वडालाई पूर्व पश्चिम राजमार्गसँग जोड्ने एक मात्र सडक हातिढुङ्गा जीरोमाईल सडकको बाँझी गाछी क्षेत्र लगाएतको ठाउँमा वर्षाले बाटो बिगार्दा विगतमा सास्ती भोग्दै आएका स्थानियको समस्यालाई नजिकबाट बुझेका अमित ठकुरी ज्यूले आफै खटेर पटक पटक डोजर लगाएर मर्मत गरिरहँदा आवात जावतमा सहजता भएको छ भने उनले आम स्थानियको प्रसासनीक समस्याको समाधानमा अहम भुमिका निर्वाह गरिरहेका छन् ।

सामाजिक सुरक्षा भत्ता निकासा गर्न असमर्थ वृद्ध वृद्धाहरुलाई घरमै गएर भता प्रदान गर्नुभएको छ । स्थानियको घरदेखि भत्ता लिन जाने बैंक टाढा भएको र कतिपय वृद्ध बुबा आमाहरु घरबाट बाहिर जान नसक्ने अवस्थामा रहेको हुँदा वडा अध्यक्ष अमित ठकुरीज्यूले असक्त सबैलाई घर दैलोमा पुगेर भत्ता वितरण कार्यक्रम सम्पन्न गर्नुभएको छ ।

सामाजिक काममा निरन्तर लागिरहेका अमित ठकुरी ज्यूको काम गराई शैलीले गर्दा आम स्थानिय खुशी देखिएका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑