• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 26, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

उपमेयर चौधरीलाई अपमानपूर्ण व्यवहार

नेपाल पोस्ट दैनिक
    July 21, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान ५ साउन । सिरहाको धनगढीमाई नगरपालिकाका प्रशासकीय अधिकृत गोपाल वागालेले उपमेयर संगीता कुमारी चौधरीलाई अपमानपूर्ण व्यवहार गरेको छ ।
उपमेयर चौधरीले नगरपालिकाको गाडी लिएर कार्य अनुगमनमा निस्किएका थिए । उता, प्रशासकीय अधिकृत वागालेले गाडी चालकलाई फोन गरेर उपमेयरलाई म जान्दिन भन्दै गाडी लिएर छिटो फर्किआउ निर्देश दिए । वागालेको निर्देशनमा उपमेयरलाई बीच बाटोमै छाडेर चालक गाडि लिएर फर्किएका छन् ।
धनगढीमाई नगरपालिकामा दूई वटा गाडी छ । एउटा गाडि मेयर शिवशंकर महतो प्रयोग गर्छन् । अर्को गाडि हाकीम प्रयोग गर्दै आएको छ । मेयर महतोले ‘उपमेयरलाई हाकीमले गाडि दिँदैन भने मेरै गाडी लिएर जानु होला ।’ ‘तर, म बाहिर गएकोले समयमा आउँन नसकेपछि हाकीमको गाडि लिएर गएको हुनुपर्छ ।’‘तर,हाकीमले अपमानपूर्ण व्यवहार गर्नु हुँदैन्थ्यो ।’ ‘उपमेयरको लागि गाडि किने कुरा चलिरहेको छ ।’‘तर, सरकारले नयाँ गाडि किन रोकिएको छ ।’‘अर्को कुनै उपाय लगाउँनुपर्छ ।’‘भाडामा भएपनि उपमेयरलाई पनि गाडीको आवश्यकता छ ।’
पटक पटक अपमानमा परेकी उपमेयर चौधरीले ‘केही दिन अगाडि हाकीमसहितको टिम अनुगमनमा थिए ।’‘ अनुगमनपछि गलत कुरामा सही गर्न हाकीम वागालेले दवाव दिँदा म नमान्दा त्यही दिनदेखि अपमानजनक क्रियाकलाप गर्न थालेको हो ।’ ‘आज अनुगमनमा गएको बेला बीच बाटोमा मलाई छाडेर गाडि फिर्ता गराएर अपमान गरेको छ ।’ ‘मानवताको आधारमा पनि बीच बाटोमा छाडेर गाडि झिकाउँनु कति जायज हो रु उपमेयर प्रश्न गर्छीन् ।

असारमसान्तको योजनामा अधिकृत गोपाल वागाले, इन्जिनियर मिलेर व्यापक कमिशन लिएको छ ।
योजनाको कार्यक्रम कमसल गरी व्यापक भ्रष्टाचारी गरेका वाग्लेले उपमेयर चौधरीको सहमत नभएपछि यस्तो अपमानको खेल चलिरहेको छ । वाग्ले मेयर र उपमेयरबीच भाँजो हालेर भ्रष्टाचार गरिरहेको खुलासा भएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    • पछिल्ला
    • लोकप्रिय
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑