महेश सिंह लहान १९ बैशाख – सिरहाको धनगढीमाई नगरपालिकामा जसपा नेपाल उमेदवारहरु निरन्तर घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन।पार्टीलाई स्थानीय सरकारमा ल्याउन निकै कसरत गरीरहेका छन्। जसपा निकट संजिप कुमार यादवले उप- मेयर पदका मनोनयन दर्ता गराएका हुन्। २०७० साल देखि राजनीतिमा सकृय हुँदै हाल जसपा पार्टीका प्रदेश युवा कमिटी सदस्य समेत रहनु भएका हुन्।