• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

निर्धन लघुबितको लहान सखाद्वारा मृतक परिवारलाई ७ लाख १५ हजार सहयोग

नेपाल पोस्ट दैनिक
    March 19, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ५ चैत- सिरहाको लहान नगरपालिका वाडा नम्बर २० को अजब लाल महतोको श्रीमती फुलो बती कोईरीलाई २०७८ माघ ३ गतेका दिन आफ्नै निवासमा मृत्यु भएको थियोे।मृतक फुलो बती कोईरीन बिगत ८ बर्ष देखि लहान स्थित रहेको निर्धन उत्थान लघुबित संस्था लिमिटेड लहान सखा अन्तर्गत रहेको हरिनगरा महिला समाज केन्द्रका सदस्य फुलो देवी कोईरीनलाई मृत्यु भएको थियोे।

मृतक कोईरीनले केन्द्र नम्बर १९ मा पहिलो पल्ट ३ लाख र दोश्रो पल्ट ३ लाख लगानी गरेका थिए।कोईरीनलाई मृत्यु पस्चात समाजिक उतरदायित्व अन्तर्गत ग्रामीण बिमा क्षेतीपुर्ती वाप्त जम्मा ७ लाख १५ हजार बिमाको क्षेतीपुर्ती वाप्त सखा प्रबन्धक खडकाले सम्बन्धित वाडाका अध्यक्ष गणेश चौधरी र केन्द्र नम्बर १९ का प्रमुख बिमला देबी दासको रोहबरमा पीडित मृतकको श्रीमान अजब लाल महतो लाई प्रदान गरिएको छ्।

लहान सखा अन्तर्गत १५८ वाटा केन्द्र रहेका छन् भने ३२ सय सदस्य रहेका छन्। निर्धनको हाल ३० करोड लगानी रहेको सखा प्रबन्धक पुर्ण बहादुर खडकाले बताए। उक्त संस्थाले २०५५ साल कार्तिक १२ गते स्थापना भई नेपालको अधिकान्स जिल्लाहरुमा स्थापना सेवा प्रदान गर्दै आएका सहायक ऋण अधिकृत मनोहर कुमार यादवले जनाए।

पीडितको घरमा रकम हस्तान्तरण गर्ने कार्यक्रममा राम दिनेश महतो, प्रभा चौधरी,उषा चौधरी लगायतका कर्मचारीको सहभागिता रहेको थियो।प्रबन्धक कडकाले सेवा ग्राहीहरुलाई सह रूपमा कर्जा लगानी गरी चुक्ता समेत गर्ने गरेको छ।सिरहामा निर्धन लघुबित संस्थाको निकै सकृय समुहहरु रहेको उनले देखिन्छ।

प्रमुख अतिथि चौधरीका अनुसार सोकको घडिलाई आर्थिक रुपले शक्तिको रूपमा परिनत गरीएको छ। संस्था प्रति अभार प्रकट गर्दै पीडित परिवारमा धैर्य धारणको शक्ति प्रदान होस् मृतक प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑