• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 29, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मनमोहन प्राविधिक बिश्वबिधालयको एक दिने अन्तर्कृया सम्पन्न

नेपाल पोस्ट दैनिक
    March 8, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २१ फाल्गुन – मनमोहन प्राबिधिक बिश्वबिधालय स्कुल अफ इन्जिनियरीङ्गद्वारा लहानमा १ दिने
प्राबिधिक र उतपादनमुखी शिक्षामा जोड दिन स्थानीय विद्यार्थी शिक्षक,विभिन्न राजनीति दलका प्रतिनिधि,नागरिक समाजका अगुवा,शिक्षाबिध बुद्धिजिबी,पत्रकारहरुसंग क्याम्पसका डिन सहितका एक समुहले लहानमा बृहत् अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ।

बिश्वबिधालयको डिन डा.प्रचण्ड मान प्रधानको अध्यक्षतामा कार्यक्रम सुरु भएको कार्यक्रममा क्याम्पसका कार्यक्रम संयोजक डा.दिपरंजन डंगोल,नरेन्द्र डाय,युवराज चौधरी हिसानको केन्द्रिय उपाध्यक्ष धरनीधर अधिकारी,बिष्णु हरी अधिकारी,प्याब्सनका जिल्ला अध्यक्ष प्रदिप तिवारी नयाँ पत्रीका दैनिकका लहान सम्बादाता मोनी लाल बिश्वकर्मा लगायतका ब्यक्तीहरुको उपस्थिति रहेको थियोे।

नेपालको लोकप्रीय प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा प्रदेश नम्बर १ स्थित प्रदेश सरकारले राज्य सभाबाट स्वायत कानुन निर्माण गरी २०७६ असोज १६ गते प्रदेश राजपत्रमा सुचना प्रकाशन गरी मनमोहन प्राबिधिक बिश्वबिधालय स्थापना गरेको गणेश लम्सालले जानकारी दिनुभयो।

प्राबिधिक र उत्पादनमुखी शिक्षाको अवसर सिमित भएकै कारण देश बिकासमा पछाडि परिरहेको एक तथ्यांकले देखिन्छ। शिक्षालाई श्रमसंग श्रमलाई उत्पादनसंग र उत्पादनलाई बजारसंग जोडन सक्ने शिक्षा पद्धति आजको आवश्यकता रहेको क्याम्पसका डिन डा.प्रचण्ड मान प्रधानले बताए।उक्त क्याम्पसलाई अन्तर्राष्ट्रिय क्याम्पसको रूपमा स्थापीत गर्न तिर हाम्रो चाहना रहेको प्रमुख प्रधानले बताए।

देशका युवाहरूलाई प्राबिधिक शिक्षा तर्फ अग्रसर बनाउन र देश बिकासको महाअभियान सफल पार्ने गरेको देखिन्छ।
देशमा दक्ष जनशक्ति उत्पादन गर्नको लागी उक्त मनमोहन प्राबिधिक बिश्वबिधालयको स्थापना तथा सुरुवात भएको हो।

मुलुकको सर्वाङ्गगीन बिकासको लागि आवश्यक पर्ने उच्चस्तरीय प्राबिधिक जनशक्ति उत्पादन गर्ने बहुप्राबिधिक बिश्वबिधालयको अवधारणा अनुरुप प्रतिस्पर्धात्मक, गुणस्तरयुक्त,उपलब्धिमुलुक कार्य गर्न सक्ने र अन्तर्राष्ट्रिय बिकाससंग काम गर्न अग्रसर हुने भएको हो।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑