• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 28, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहानको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड तेस्रो वार्षिकोत्सव सम्पन्न

नेपाल पोस्ट दैनिक
    February 10, 2022  मा प्रकाशित

Spread the love
      
लहान २७ माघ । सिराहाको लहानमा अवस्थित महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आज बिहीबार तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ। अर्थात लहान शाखाले आजबाट तेस्रो वर्ष पार गरी चौथो वर्षमा प्रवेश गरेको छ।
यस महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले नेपालमा ३ वर्षको उपलब्धिहरु:- – कुल प्राप्ति प्रिमियम – ३०१ करोड । – कुल लगानी – ३० करोड। – कुल अभिकर्ता इजाजत २२७१७। – कुल शाखा / उपशाखा ६३। – हालको बोनस दर रु. ४०-५२ सम्म रहेको बताइएको छ। यो सँगै यस महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा उपलब्ध सेवा तथा कार्यक्रमहरु:- – युवासँग महालक्ष्मी लाईफ। – प्रत्येक घरमा एउटा वीमा। – सहायक कम्पनीको स्थापना । – लघु वीमालाई प्राथमिकता । – सुदृढ संस्थागत सुशासन लगायतका कार्यक्रमहरु सञ्चालन गरिदै आएको लहान शाखाका प्रबन्धक प्रमेश्वर महतोले बताएका छन।
कम समयमा बढी उपलब्धि भएको बताएका छन। करिब १५० जनाको सहभागितामा लहानको जे एस मुरारका बहुमुखी क्याम्पसमा महालक्ष्मीले अभिमुखीकरण तालिम दिइएको थियोे । र प्रमाणपत्र समेत वितरण गरिएको थियोे ।
जुन प्रमाणपत्र अगामीदिनमा उपयोगी हुने प्रबन्धक महतोको ठहर छ। वीमा कसरी गराउने , कसलाई गराउने , अभिकर्ता कसरी गर्ने , किन गर्ने , शाखा प्रवन्धक प्रमेश्वर महतोद्वारा उपस्थित सबैलाई प्रशिक्षण समेत दिइएको कार्यक्रममा एक सहभागी टुनटुन साहले बताए ।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    • पछिल्ला
    • लोकप्रिय
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑