प्रदेश २ · समाचार

पटक, पटक बलात्‍कार गरेको आरोपमा युवक पक्राउ

पर्सा ११ माघ । १५ वर्षीया बालिकालाई पटक, पटक बलात्‍कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले एक युवकलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानरगरपालिका बस्ने २० वर्षीय भनु यादव भन्ने मुन्नाप्रसाद यालवले डरत्रास देखाई पीडित बालिकालाई पटक पटक बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पीडित बालिकाको अभिभावकले दिएको उजुरीको आधारमा मुन्नालाई सोमबार पक्राउ गरी

यसबारे थप अनुसन्धान भइरहेको छ ।