• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

युवा विद्यार्थीहरुको मनोबल उच्च गर्न फुटवल गोल्ड कपको आयोजना गरेको हो: गापा अध्यक्ष यादव

नेपाल पोस्ट दैनिक
    November 26, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १० मंसिर – सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा फुटवल गोल्ड कपको उद्घाटन सम्पन्न भएको छ्। नेपाल कम्युनिस्ट एकीकृत सामाज पार्टीद्वारामा महदेवा पोर्ताहामा फुटवल गोल्ड कपको उद्घाटन समारोह कार्यक्रम सम्पन्न भएको छ्।

एकीकृत समाजबादी पार्टीका सखुनान्कारकट्टी गाउँपालिका संयोजक अमीर कुमार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश सभा सदस्य अशोक कुमार यादव रहनु भएको थियो।कार्यक्रमको विशिष्ट गाउँपालिकाको अध्यक्ष केदारनाथ यादव रहनु भएको थियो,। अर्को विशिष्ट अतिथिमा गाउँपालिकाको उपाध्यक्ष अमला देबि यादव रहनु भएका थिए।

अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहा सखाको
खेल उदघाटन अगाबै मधेसको लोकप्रीय गित जाटजटीनको नित्य प्रस्तुत गर्दै खेलको उदघाटन समारोह उदघाटन गरेका थिए।पार्टीका जिल्ला कमिटी सदस्य मानबिर यादव।खुशी लाल् यादव,सुभ नारायण यादव,धनेश्वर यादव,मोहित नारायण चौधरी,वडा नम्बर ५ का बैजनाथ यादव,लगायतका अतिथिहरुको सहभागिता रहेको थियो।

प्रमुख अतिथि यादवका अनुसार जो सुकै ब्यक्ती स्वास्थ भएन भने कुनै काममा अग्रसर हुन् सक्दैन त्यसैले खेलकुदकै माद्य्मले समाजमा रुपान्तरण आउँछ उनले बताए।आफू हरेक बर्ग हरेक समुदायमा अग्रसर गराउन खोजेको हो। ब्यक्तीको सम्बन्ध सुधार्न र युवाहरूको व्यावसायिक खेलमा रुपान्तरण गर्न खेलको आयोजना गरेको प्रमुख अतिथि यादवले बताउनु भयो।
गापा अध्यक्ष तथा कार्यक्रमको विशिष्ट अतिथि केदारनाथ यादवका अनुसार युवा विद्यार्थीहरुको मनोबल उच्च गर्न फुटवल गोल्ड कपको आयोजना गरेको जोड दिदै उक्त कार्यक्रमको समापनमा संघीय सरकारको मन्त्री अर्थात प्रदेश सरकारको मन्त्रीको बोलाए अझै ब्यबस्थित तरिकाले खेलको समापन गर्ने यादवले उद्घोष गर्दै,स्वागत मनतब्य राखेका थिए।

खेलमा जम्मा ८ वटा टिमले भाग लिएका छन् भने आजको खेलमा फयुजन फुटबल कलब गाईघाट र अमही फुटबल कलब सिरहाले खेल खेल्नु भएको छ। उक्त खेल मंसिर १७ गते सम्म चल्ने शिक्षक शत्रुधन यादवले जानकारी दिनु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
  • ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑