• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रदेश सरकारको साईकल वितरण कार्यक्रम प्रभावकारी रहेको छ :जसपा नेता यादव 

नेपाल पोस्ट दैनिक
    November 25, 2021  मा प्रकाशित

Spread the love
      

लहान ९ मंसिर । श्री माध्यमिक बिधालय हनुमानगरका २९ छात्रा लाई साईकल सहयोग गरेका छन्। लहान नगरपालिका वडा नम्बर २० ब्राह्मण गौछाडी स्थित रहेको श्री माध्यमिक बिधालय हनुमानगर स्कुलमा अध्ययनरत ८ कक्षा उतिर्ण गरी कक्षा ९ मा अध्ययनरत रहेका गरिब दलित अपाङ्ग छात्रा विद्यार्थीहरुलाई साईकल सहयोग गरेका छन्।

प्रदेश नम्बर २ सरकारको बेट्टी बचाउ बेट्री पढाउ अन्तर्गत २९ छात्रालाई साईकल उपहार दिएका छन्।श्री माध्यमिक बिधालय हनुमानगर ब्राह्मण गौछाडीमा अङ्ग्रेजी शिक्षकको रूपमा कर्यरत रहेका राम बिनय यादव र बिधालय ब्यबस्थापन समितिका अध्यक्ष जितेन्द्र कुमार साहको पहल र जसपा विद्यार्थी संगठनका प्रदेश संयोजक दिपेश कुमार यादवको नेतृत्व र विशेष पहलमा साईकल वितरण भएका छन्।

बिधालय ब्यबस्थापन समितिका अध्यक्ष जितेन्द्र कुमार साहको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा जसपा नेपालका प्रदेश कमिटी सदस्य दिपेश कुमार यादव रहनु भएको थियो।

छात्रा बर्गलाई शिक्षा क्षेत्रमा हौसला बुलन्द गर्न र शिक्षामा जिबन स्तर उकास्न प्रदेश सरकारले उक्त कार्यक्रमको थाल्नी गरेको हो। मधेस आन्दोलनमा सहिद भएका प्रमोद सदायले पनि सोही स्कुलको विद्यार्थी रहेको स्थानीय अभिभावकहरुको भनाई छ। मधेसमा अरु सहिदहरु पढेका स्कुलहरुमा निकै बिकास भएको देखिन्छ, तर सहिद प्रमोद सादाय पढेको बिधालयको अवस्था जौको तौ नै रहेको अवस्था छ।

स्कुलको मुहार नै फेरीको अवस्था देखिको छैन्न सोच्दा अचम्म लाग्ने राजनीति करण भएको अवस्था रहेको छ। २०१० सालमा स्थापना भएको बिधालयको अवस्था फेरिको छैन्न।हाल स्कुलमा सबै तह मिलाएर १४ जना शिक्षकको दरबन्दी रहेका छन् जस मध्ये प्रदेश सरकार बाट स्वमसेवक शिक्षक १ जना बालबिकासबाट १ जना रहेका शिक्षक राम बिनय यादवले जानकारी दिनु भयो ।

हाल उक्त बिधालय १२ कक्षा सम्म संचालनमा रहेका छन। बिधालयमा जम्मा बिद्यार्थी संख्या ६६७ जना रहेका बिधालयका प्र.अ.राजेन्द्र प्रसाद यादवले बताए। प्रदेश प्रमुख अतिथि यादवका अनुसार प्रदेश सरकारको साईकल वितरण कार्यक्रम प्रभावकारी रहेको भन्दै विद्यार्थी नानीहरूलाई उन्ती प्रगतिको सुभकाना दिएका थिए। विद्यार्थी हरुले साईकल पाउदै खुशी व्यक्त गरेका स्कुलमा कार्यरत कास अमृत लाल चौधरीले जानकारी दिनु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑