• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सुरुङ्गा वडा स्तरीय भलिबल प्रतियोगितामा बिरनगर विजयी

नेपाल पोस्ट दैनिक
    November 10, 2021  मा प्रकाशित

Spread the love
      

सप्तरी २ ४ कार्तिक। सप्तरीको सुरुङ्गा न.पा. ९, टिकुलियामा संचालन भएको वडा स्तरीय भलिबल प्रतियोगिताको फाइनलमा बिरनगर प्रगतिशील क्लव विजयी भएको छ ।
टिकुलिया स्थित केशब स्मारक मा.वि.को प्राङ्गणमा आज भएको फाइनलमा सुरुङ्गा–४ बिरनगरले सुरुङ्गा–९ टिकुलियालाई ३–० को सेटमा पराजीत गरी प्रथम भएको हो ।

बिरनगरले टिकुलियालाई २४–२२, २४–१९ र २४–२३ को सेटमा पराजीत गरेको हो ।
बिजेता बिरनगरले टिकुलिया बी टिम र उपविजेता टिकुलियाले कुशहा बी टिमलाई पराजीत गरी फाइनलमा भिडेका थिए । तिहारको अवसरमा डिहबार बाबा बाल क्लवले आयोजना गरेको वडा स्तरीय भलिवल प्रतियोगितामा सुरुङ्गा न.पा. को विभिन्न वडाबाट जम्मा १३ ओटा टिमको सहभागिता रहेको जानकारी आयोजक संस्थाका बिरेन्द्र चौधरीले दिएका छन् ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने उद्देश्यका साथ आयोजित भलिबल प्रतियोगिताबाट शारीरिक फाइदा हुनुका साथै मनोरंजनको अवसर सृजना भएको भन्दै स्थानीयवासीले यस किसिमको खेलकुद प्रतियोगिता हुनु राम्रो रहेको बताएका थिए ।

प्रतियोगिताको समापन कार्यक्रममा सुरुङ्गा न.पा.का नगरप्रमुख मुक्तिनाथ चौधरी, सामाजिक विकास शाखा संयोजक देबेन्द्र प्रसाद चौधरी, शिक्षा शाखा प्रमुख हिरालाल राना, समाजसेवी एवम् नेतृ गिता चौधरी लगायतका व्यक्तित्वहरु मार्फत प्रतियोगी टिम र खेलाडीहरुलाई पुरस्कार, ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑