• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

स्थानिय द्वारा लहान नगरपालिका २४ को वडा कार्यालयमा लगायो ताला

नेपाल पोस्ट दैनिक
    October 27, 2021  मा प्रकाशित

Spread the love
      

लहान १० कार्तिक । सिरहाको लहान नगरपालिका २४ स्थित वडा कार्यालयको वडाअध्यक्ष बस्ने कोठामा स्थानीयवासीले विकास र पारदर्शिताको माग गर्दै बुधबार तालाबन्दी गरेका छन् ।

जनप्रतिनिधि निर्वाचित भएर आएको चार वर्ष बित्न लाग्दापनि वडामा उल्लेखनिय विकास नभएको स्थानीयहरुको गुनासो छ । ‘नगरसभाबाट हरेक वर्ष यही वडामा सबै भन्दा बढी बजेट आउने गरेको छ तर, सडक, खानेपानी, स्वास्थ्य, शिक्षा क्षेत्रमा सदुपयोग भएको छैन् । वडाअध्यक्षले आफ्नो आसेपासेलाई बजेट कामै नगरी पनि निकासा दिने गरेको छ,’स्थानीय उमेश यादवले भने,‘हामीले पारदर्शिताको लागि वडामा आएको बजेट कहाँ–कहाँ खर्च भएको माग्दापनि दिएको छैन् ।’

यही वडामा स्थानीयहरुले सडकको विकास माग्दै ३९ दिनदेखि आन्दोलन गरिरहेको छ । खोलाबाट गाउँहुँदै आउने ट्याक्टरलाई गिट्टी, ढुगां, बालुवा लिएर आउन जान रोक लगाएको छ । ‘यही वडाको खोलाबाट करौडो रुपैयाँ नगरपालिकाले राजश्व असुल्ने गरेको छ । विकासमा ध्यान दिएको छैन्,’अर्का स्थानीय शितल साहले भने,‘हामीहरु बाध्य भएर आन्दोलित भएका छौँ ।’

‘नगरपालिकाबाट वडा स्तरीयमा आएको बजेट अनुसार विकास गरेको छैन । बजेट खर्चका हिसाब माग्दा दिनै मान्दैन । वडाको भेलामा बस्न भन्दा पनि पटक पटक समय लिएर आउने गरेको छैन,’ स्थानीय कांग्रेस नेता रासलाल रायले भने,‘बजेटको नाममा कार्यकर्ता पालन मात्र वडाअध्यक्षले गरेको छ ।’ वडाअध्यक्षले कुनै वस्ता नै नगरेको भन्दै जनता र दलका प्रतिनिधिहरु आक्रोशित भई वडा अध्यक्ष बस्ने कोठामा ताला लगाएको उनले सुनाए ।

आन्दोलित स्थानीयले सेवाग्राहीको काममा बाधा नहोस भनेर वडा सचिवको कार्यकक्षमा ताला लगाएनन ।

 


 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑