राजनीतिक

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु

काठमाडौँ । नेकपा (एमाले) दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । बालुवाटारमा बसेको आजको बैठकले कमिटीलाई भंग गरी २०७५ जेठ २ गतेको केन्द्रीय कमिटीमा रूपान्तरण गर्नेछ ।

पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको नेकपा एमालेले आज बालुवाटारमा दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बसेको हो ।