• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

घरेलु हिंसा कसुर सजाय सम्बन्धि अन्तरक्रिया लहानमा सम्पन्न

नेपाल पोस्ट दैनिक
    February 12, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ३० माघ – सिरहाको लहानमा राष्ट्रिय मानव अधिकार आयोगले घरेलु हिंसा कसुर र सजाय ऐन २०६६ को कार्यान्यन अवस्था सम्बन्धी छ्लफल तथा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।सिरहा जिल्लामा घरेलु हिंसाबाट पीडित भएका सयौं महिलाहरुले अ -आफनो दुखेसो कार्यक्रममा सुनाउदै न्यायको लागी पहल गर्दिन आग्रह गरेका थिए।

राष्ट्रिय मानव अधिकार आयोग को कानुन महांसखाको अधिकृत संध्या पुड्डा सैनि की अध्यक्षतामा कार्यक्रम भएको थियो भने प्रमुख अतिथिमा लहान नगरपालीकाको उप प्रमुख सरियार चौधरी रहनु भएको थियो ।

चौधरी ले भने हाम्रो समाज सदियौ देखि अहंकार ले भरिएको समाज हो टिप्पणी गर्दै महिला अधिकार कर्मिहरुको संघर्श जारी नै रहेको बताए। बिगतको बर्षहरुमा अधिकार कर्मिहरुलाई काम गर्न कठिन थियो त्यसको तुलनामा अहिले धेरै नै सहज भएको बताउनु भयो।

पीडित महिलाहरुलाई कसरी उधयमि बनाउने त्यसको लागी महिला बिकास सखा बाट बजेट छुटयाई सिपबिकासको तालीम तथा जन चेतना कार्यक्रमको आयोजना गर्दै अगाडि बढाउनु पर्ने उप मेयर चौधरीले प्रतिबधता ब्यक्त गर्नु भयो ।

महिला मानव अधिकार संजाल की संयोजक रेनु कर्णे की अनुसार घरेलु हिंसा आमा र समाजको जन्ननी हो भन्दै हाम्रो महिलाहरु पीडित हुनुको मुख्य कारण भनेको हाम्रो समाजले पृतिसतात्मक सोचले गर्दा महिलाहरु पीडित बन्दै गएको अबस्था देखिको आफनो अनुभव सुनाएका थिए ।

मानव अधिकार कर्मि देबराज पोखरेल को अनुसार मान्छे ले आत्मा हत्या रहरले होईन बाध्यता ले गर्ने गरेको बताउनु भयो । हिंसा प्रबाभित ब्यक्तीहरुले न्याय नपाउदा प्रहरी कार्यालय र न्यायको लागी संजालमा गएर पनि उनलाई सहज र सुरक्षित को महसुस नभएको बताउनु भयो । सोरोजगारमा लैजान पीडित महिलाहरुलाई र स्थानीय सरकार संग आग्रह गर्नु भएको थियो ।

अर्को अधिकार कर्मि भैरब गेलाल का अनुसार पीडितको प्रमाण भनेको वहाँको मुद्दा हो भन्दै पीडित ले दिएको उजुरीको अधारमा अपराधीलाई कार्बाहि गर्नु पर्छ बताउनु भयो।अधिकार्कर्मि शुनिल साह ले भने पीडित महिलाहरुलाई सुरक्षीत बास को ब्यबस्था गरियो भने मेरो बुझाई हो । संविधानमा मात्र सुमित रहेको बताए ।

कार्यक्रममा गुना महर्जन ले एन को कुरा प्रष्टयाउनु भएको थियोे भने अतिथिहरुमा शस्त्र प्रहरी लहानको प्रहरी उपरीक्षक बिनोद थापा ईलाका प्रहरी कार्यालय लहानको प्रहरी उपरीक्षक डा. तपन बहादुर दहाल,ईलाका प्रंसासन कार्यालय लहानका प्रेम बहादुर पोखरेल अधिकार कर्मि रेनु कर्णे रिकमा बिश्वकर्मा ,कविता जेस्वाल,कविता महतो लगायत दर्जनौं अधिकार कर्मिहरुको सहभागिता रहेको थियो ।

संगम बिश्वकर्मा को भनाई महिला हिंसा बाट एक घर महिला पीडित छ्न महिलाहरुको घटना जौको तौउ छ एन कानुन बनाए र के गर्नु हाम्रो समाजमा जुन लिंगको जुन खाडल छ्न भने महिला पनि मानव नै हो भन्दै नागरिकता र जन्म दर्ता को सबालमा राजय ध्यानाकर्षण होस भने बताउनु भयो ।

सिरहाको लहान १३ बस्ने प्रमिला देबि महतो की घटना जौकी तौउ छ। गोलबजार नपा २ गुरुधाम बस्ने संजय महतो संग १५ बर्ष अगाडि मागी बिवाह भएको थियो।महतो की श्रीमान १२ बर्ष देखि वैदेशिक रोजगारीको लागी दक्षिण कोरियामा बस्दै आएका छन।श्रीमानको पिडा खेप्दै १२ बर्षको एउटा छोरा लिएर प्रमिला माईतिको घरमा बस्दै आएकी हुन । सासु ससुराले प्रमिलालाई अनेक किसिमको मानसिक र शारीरिक यातना दिने गरेको पीडितले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑