• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 29, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पर्सा सुन चाँदी व्यसायी संघवाट एबिसिकर्मी सम्मानित

नेपाल पोस्ट दैनिक
    February 6, 2021  मा प्रकाशित

Spread the love
      

कृष्णा यादब वीरगंज २३ माध।पर्सा सुन चाँदी व्यवसायी संघको साधारणसभा र अधिवेशन समपन्न भएको छ।

पर्सा सुन चाँदी व्यवसायी संघको ६ ठौ र सातौ साधारणसभा र तेस्रो अधिवेशन अाज वीरगंजको नगर गृह सभामा समपन्न भएको छ।

सो कार्यक्रममा सुन चाँदी व्यवसायी महासंघ केन्द्रीय अध्यक्ष माणिक रत्न शाक्यले सुन चादँी व्यासायीयहरुले लाखौं कमदारहरुलाई बिदेशमा नगई नेपालमै रोजगारी दिए पनि सुन चादि व्यसायीहरुलाई सरकारले हेर्ने नजर गलत भएको अारोप लगाउनुभएको छ।

अध्यक्ष शाक्यले सुन चाँदी व्यावसायीहरुलाई तस्करको नजरले हेर्न गरेकोमा दुख ब्यक्त गर्नुभएको छ।ऊहाले सुन चाँदी व्यसाय गरनेहरुलाई सरकारले गलत नजरले नहेरेर राम्रो नजरले हेर्ने सरकारलाई अाग्रह समेत गर्नुभएको हो।

अध्यक्ष शाक्यले सरकारले देशभरिका सुन चाँदी व्यवसायीहरुलाई सरकारले बिक्री गर्दै अाएको १० केजी सुनले नपुगेको भएको कारण प्रति महिना २० देखि २५ केजी सुन सरकारले दिनुपर्ने बताउनुभयो ।

शाक्यले अाफ्नो हक हितको लागि फुटेर होईन जुटेर एकभई अगाडी बढनु पर्ने बताउदै यो अधिवेशनले सर्बसहमतिवाट अध्यक्ष लगाएत पदधिकारीहरुको चयन गर्ने छ भने बिशवास लिएको बताउनुभयो ।

पर्सा सुन चाँदी व्यवसायी संघको छ ठौ र सातौ साधारणसभा र तेस्रो अधिवेशन कार्यक्रममा पर्सा सुन चाँदी संघका प्रेस सल्लाहकार शेखर छतकुलीलाई सम्मान गरि मायाको चिनो समेत प्रदान गरेको छ।त्यसै गरि गोरखापत्र पर्साको समाचारदाता कन्हैयालाल केशरी , र राष्ट्रिय सहारा दैनिक का पत्रकार चन्द्रभुषण साह र पत्रकार महासंघ पर्सा शाखाको सचिव युवराज खड्का र सुन चँादी व्यसायी संघ पर्साका बिरहर्ष शाक्यलाई सम्मान गरेको थियो।

अधिवेशनमा भुलनप्रसाद सोनार र प्रवेश सर्राफबीच नयाँ नेतृत्व चयनको लागि निर्वाचन हुने भएको छ ।

सो कार्यक्रममा सुन चँादी व्यसायी महासंघका केन्द्रीय उपाध्यक्ष डियस रत्न शाक्य , शिव किमार सरार्फा , महेन्द्र रत्न शाक्य उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जन , प्रदेश २ का अध्यक्ष रामजि साह , महासंघका महासचिव प्रवेश सरार्फा लगाएतको उपस्थिति रहेको थियो।

ऊक्त कार्यक्रम पर्सा सुन चँादी व्यसायसंघका सभापति निरज कुमार सरार्फाको अध्यक्षतामा कार्यक्रम समपन्न भएको थियो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑