• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पिप्रा प्रधमा माघ २८ गते माँ ढङ्गरणी मेला महोत्सव,गाउँमा छुट्टै उमङ्ग

नेपाल पोस्ट दैनिक
    February 5, 2021  मा प्रकाशित

Spread the love
      
विसुन देव सरदार सिरहा लहान , २१ माघ। सिरहाको दक्षिणी सिमावर्ती लक्ष्मीपुर-पतारी गाउँपालिका वडा नम्बर १ पिप्रा प्र.धमा विगत केही साल देखी माँ ढङ्गरणी मेला महोत्सव आयोजना गरिदै आइरहेको छ।

जस अन्तर्गत यस वर्ष पनि माघ २८ गतेका दिन गाउँमै मेला लागेपछि गाउँका जेष्ठ नागरिक , राजनितिकर्मी , बुद्धिजीवी समाजसेवी , युवा , दाजु , दिदिबहिनीहरुमा खुशीको उमंङ्ग साथै छुट्टै हर्सोल्लास देखिएको छ। नाग रुपी सर्प आएको दिन देखी उक्त मेला आयोजना गरिदै आइरहेका छन। ठिक १ महिना पुग्दा नाग देवता बिलाएर गयो गाउँ लेहरु भन्छन। माँ ढङ्गरणी मन्दिरमा धार्मिक आस्था एवंम विश्वास रहेको सर्वविदितै छ। अहिले मन्दिरमा पुजारी रुपी घनश्याम सरदार , श्री लाल साफी रहेका छन। मेला कार्यक्रम २०७७ माघ २६ कलश यात्रा , माघ २८ गतेमा बलिप्रदान रहेको छ।

मेलामा सांस्कृतिक प्रदर्शन , सांस्कृतिक कार्यक्रम , लगायत विविध कार्यक्रमहरु रहनेछ । श्री श्री १०८ श्री ढङ्गरणी मेला महोत्सवमा पाल्नुहुने सर्धालु तथा भक्तजनहरुलाई लक्ष्मीपुर-पतारी गाउँपालिका १ (पिप्रा प्रध) मेला समिति तथा ग्रामीणवासी हार्दिक स्वागत गर्दछ। जय माँ ढङ्गरणी । जय माता दी । जयहो ५६ करोड देवी देवता। जय बाबा बिल्टु सरदार । जय पिप्रा प्रध ग्रामीणवासी।

फेसबुकबाट कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार

  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑