• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 29, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पमाविमा शिक्षण अभ्यास सम्पन्न,सरदार नेतृत्वको टोली उदाहरणीय रहयो, प्रधानध्यापक झा

नेपाल पोस्ट दैनिक
    February 2, 2021  मा प्रकाशित

Spread the love
      

विसुन देव सरदार जनकपुरधाम , १८ माघ। सिरहाको लहानमा रहेको श्री पशुपति आदर्श माध्यमिक विद्यालयमा आज शिक्षण अभ्यास कार्यक्रम सम्पन्न भएको छ।

विसुन देव सरदारको नेतृत्वमा जे.एस मुरारका बहुमुखी क्याम्पस लहानबाट पशुपति माविमा २० दिने अभ्यास सम्पन्न गरेको छ। गत पुस २० देखि माघ १० सम्पन्न अध्ययन अध्यापन गरेका थिए। प्रध्यापक कुमार कमलेन्द्रम को अध्यक्षतामा कार्यक्रम भएका थिए। आजको कार्यक्रमका प्रमुख अतिथि पअामाविका वरिष्ठ सहायक प्रधानध्यापक नरेन्द्र कुमार झाले भने विसुन देव सरदारको नेतृत्वमा आएका शिक्षकहरूमा गुणस्तरीयता मात्र नभएर व्यवहारिक रुपले सक्षम रहेको छ। यस ब्याच २०७७ का शिक्षकहरू एउटा छुट्टै उदाहरणका रुपमा रहेको छ।

प्रभावकारी शिक्षण व्यवहारिक ज्ञानले पनि यो ब्याच सक्षम र योग्य रहेको छ। यो ब्याचका शिक्षकहरूको उतोरोतर प्रगति होस र सदैव सफलताको शिखर चुमोस भनेका थिए। यो सँगै कार्यक्रमका विशिष्ट अतिथि सहायक प्रधाध्यापक सोभित लाल चौधरी , सुभाष निरौला , ममता चौधरी , राम उदगार यादव , सुरेन्द्र पराजुली , शोभा अधिकारी , विन्दा यादव , मोहन साह , अलख मिश्र जेएसका शिक्षकहरुको उपस्थित रहेका थिए।

यो सँगै पआमाविका सहायक प्र अ सोभित लाल चौधरी , पत्रकार महेश सिंह , विसुन देव सरदार , शिक्षक शंकर साह लगायतकाले छोटो मिठो मन्तव्य राख्दै कार्यक्रम सम्पन्न गरेका थिए। मायाको चिनोमा घडी हस्तान्तरण गरेका थिए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑