सर्वसत्तावाद सांसद विघटन र भ्रष्टाचारको विरुद्ध लोकतान्त्रिक संविधानको रक्षाका लागि विरोध सभा विसुन देव सरदार सिरहा लहान , ८ माघ। सिरहाको लहान नगरपालिका वडा नम्बर १० मा बिहीबार सांसद विघटन र भ्रष्टाचारको विरुद्ध विरोध सभा सम्पन्न भएको छ।
सर्बसत्ताबाद , सांसद विघटन र भ्रष्टाचारको विरोध सभा संविधानको रक्षाका लागि आयोजित विरोध सभा बिहीबार सम्पन्न भएका छन। कार्यक्रममा नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सह महामन्त्री एवंम युवा नेता प्रमेश्वर साहको प्रमुख अतिथिमा सम्पन्न भएका थिए। साथै कार्यक्रमको एकाई सभापति महेश मण्डल अध्यक्षता तथा कार्यक्रममा नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय मन्त्री सुमन मिश्रा । नेपाली काङ्ग्रेसका अप्रत्यासी वडा अध्यक्ष विनोद विसुन्के , वुद्धिजिवी अम्बराज मिश्र लगायतका नेता तथा कार्यकर्ता उपस्थितमा भएका थिए। सरकारले सांसद विघटन गर्नु असंवैधानिक हो । अहिलेको सरकार कम्युनिस्टवाद भएका छन ।
कार्यक्रमका एकाई सभापति महेश मण्डलले बताए ।