• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

अप्पन बेल्ही युवा क्लब द्वारा कम्बल वितरण, गरिब दलित असहाय हर्षित

नेपाल पोस्ट दैनिक
    January 20, 2021  मा प्रकाशित

Spread the love
      

विसुन देव सरदार सिरहा लहान , ७ माघ । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर ४ मा माघ २ गते शुक्रबार अप्पन बेल्ही युवा क्लब द्वारा गरिब , दलित , असहाय , र अत्ति विपन्न परिवारलाईलाई कम्बल वितरण गरेका छन। सप्तरीको बलान बिहुल गाउँपालिकामा अत्ति विपन्न र गरिब परिवारलाई कम्बल वितरण गरिएको कल्वका कोषाध्यक्ष कुमर कान्त झाले भनेका छन ।

पुस अन्तिम सातादेखि अत्यधिक चिसो बढेकोले कम्बल वितरण गरिएको छ। तराई भेगमा शितलहर सँगै मौसमले विकराल रुप लिएको हुदा गाउँपालिकाका गरिब , दलित , असाहाय र अत्ति विपन्न परिवारलाई राहत वितरण गरेका छन। बाँचौ र बचाउ नाराका साथ उदेश्यले आयोजना गरिएको क्लबका अध्यक्ष रोशन कुमार यादव , उपाध्यक्ष मो. अताउल आलम , कोषाध्यक्ष कुमर कान्त झा , सचिव मो. सहादत आलम , सह सचिव ईन्जिनियर प्रदिप यादव , प्रमुख सल्लाहकार डा. रमेश पासवान , सल्लाहकार नन्द कुमार यादव , सदस्यहरु रबिन्द्र पासवान , संतोष यादव , रबिन यादव लगायतका व्यक्ति उपस्थितिमा वितरण गरिएका थिए।

” शिक्षित समाज भ्रष्टाचारको एक मात्र उपचार ” अप्पन बेलही युवा कल्बको मुल नारा रहेको अप्पन बेल्ही युवा कल्बका कोषाध्यक्ष कुमर कान्त झाले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑