• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

“जन जागृति युवा क्लब” सुखिपुर को ३०औ स्थापना दिबस धुमधाम , रमाइलो साथ मनाईयो

नेपाल पोस्ट दैनिक
    January 16, 2021  मा प्रकाशित

Spread the love
      

बिक्की गुप्ता माध २ गते सिरहा जिल्ला को पहिलो दर्ता नम्बर क्लब हो।

क्लबले धेरै राम्रो कार्यहरु गरे तर बिगत लामो समय देखि जन जागृति युवा क्लब” सुखिपुरको कार्यलयका कामहरू पुरै ठप अवस्था थियो र भवन भित्रमा पुरानो समान सामग्री अलपत्र अवस्था रहेको थियो तर नयाँ कार्य समिति बन्दै बितिकै क्लबको भवनलाई सरसफाइ गरेर रंगपेन्टिङ , फर्निचर को मर्मत गरियो साथै हरेक सालको माध २गते जन जागृति युवा क्लब को जन्मोत्सव भएकोले धेरै उमंग उत्साह , धुमधाम , पुजापाठ ,रमाइलो साथ संस्थाको ३०औ स्थापना दिबस मनाईयो ।

सुखीपुर नगरपालिका वडा नं ८ ईस्तित युवा क्लब” सुखिपुरको सिरहा जिल्ला को पहिलो दर्ता रहे पनि यो अथानिय सरकार कुनै किसिमको चसो नदेखिएको थिए । सुखिपुर नगरवाशी , विद्यार्थी , समाजसेवी , युवावर्ग को सहयोगमा पुनःसंचालित गरेको छ ।

नयाँ पदधिकारीहरुले निकै योजनाबद मेनहत, मिलीजुली ,एक अर्को सहयोग गरी क्लबको सम्पूर्ण कार्य हरु गरेका छन् । जन जागृति युवा क्लब” सुखिपुरको नयाँ कार्य समितिहरुले राम्रो र असल कार्य देखेर सुखिपुरका स्थानीय हरु निकै खुशी र आशावादी बन्दै गरेको छ। नब समितिहरुले प्रतिबद्ध छन कि यो संस्थालाई पहिलो र नमूना क्लब बनाउने ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑