• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेडको कार्यक्रम सम्पन्न

नेपाल पोस्ट दैनिक
    January 13, 2021  मा प्रकाशित

Spread the love
      
विसुन देव सरदार लहान २९पुस। धनुषामा जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेडको ११औ वार्षिक सधारण सभा सम्पन्न भएको छ। ध्रुब नारायण यादवको अध्यक्षतामा जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेडको सधारण सम्पन्न भएका छन। कार्यक्रमको प्रमुख अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह , विशिष्ट अतिथि स्वच्छता अभियानी प्रदेश २ सांसद राम अशिष यादव , प्रमेश्वर साह , जि. स. स. सभापति रामदेव वनरैत , पर्यावरण योद्धा सुरेश शर्माले गरेका थिए। कमला अभियानको संयोजक विक्रम यादव लगायत विभिन्न अभियानी साथी उपस्थिति बिच उक्त कार्यक्रम सम्पन्न भएका थिए। यता सेवाग्राही अनिल महतो भन्छ :- अहिलेको सब भन्दा राम्रो व्यवसाय भनेको सहकारी देखिन्छ ।
विशेष गरेर प्रदेश नम्बर २ मा धेरै मज्जाले फस्टाएको बेपार जस्तै देखिन्छ ।मैले बुझेको देखेको सहकारी मध्ये अधिकतम सहकारीले जनतालाई ठग्ने बाहेक अरु केही भएको छैन। विचारा गाउँ घरका निमुखा जनता , सबै कुरामा जनतालाई मात्र दोष दिएर साध्दै छन। सहकारीको नारा नेपाल कागजी कृषि प्रधान देश जस्तै हो। अनि अहिले त प्राय सहकारी अध्यक्ष त राजनीति गर्ने भाडो अनि नातावाद , कृपावादको नारामा सिमित छन। बुझ्ने अध्यक्षलाई केही सल्लाह सुझाव दिउं भन्ने उल्टै उपदेश दिन्छ। कति अध्यक्षहरुले समुहको विस्तारित रुप पनि थाहा छैन । अनि हेर्दा कुरा गर्दा विशेसज्ञ कोही छैन जस्तो लाग्छ । सायद यो‍ सार्है तितो छ कोही कोही मैले चिनेको अध्यक्षहरु लागि तर दुर्भाग्य हाम्रो समाजको देशको र अबस्था अरु यी यस्ता कति छन कति छन जुन साध्य छैन लेखेर अलिकति जनचेतना आउँछ। गाउँघरका निमुखा जनतामा कि त्यो पनि सहकारीका निम्ति जस्ता राय अनिल महतोले दिएका छन। जय सहकारी । जय कमला ।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑