• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 29, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

भोजखाने वेलामा जातिय माईजन द्वारा स्थानिय दलित युवालाई र्दुव्यवहार

नेपाल पोस्ट दैनिक
    September 14, 2019  मा प्रकाशित

Spread the love
      

सिरहा २८ भदौ । छुवाछुत समाजिक अपराध हो । छुवाछुत भनेर भोजखाने वेलामा जातिय माईजन द्वारा स्थानिय दलित युवालाई र्दुव्यवहार गरेका छन् ।
यो घटना सिरहा नगरापलिका वडा नं. ११ भलुवाही दुर्गाटोलका हुन स्थानिय मुंगिाया कामतीको बुवा मरेको थियो । नौकेशको पुण्यतिथिमा २०७६ भदौं २५ गते बुधबार बेलुका करिब ७ः३० बजेको समयमा भोजको आयोजना गरिएका थियो । उक्त भोजमा गाँउका रितिरिवाज अनुसार भोज खाने नौता सम्पूर्ण परिवार दिईएका थिए ।
भोजखाने क्रममा जातिय माईनजन र सह माईनजनले स्थानिय विरेन्द्र कुमार महरा (चमार) लाई जोगेन्द्र कामती (अधिकारी) र दुखी कामती (माइजन) ले खाने समयमा पात लिएर बाहिर पठाई र्दुव्यवहार गरेका स्थानिय गौरीशंकर कामतीले बताउनु भयो ।
जातिय माईनजनले यसरी दलित भनेर र्दुव्यवहार गर्नु कानूनी अपराध हो । मुलुकी संहिता २०७४ को परिच्छेद १० को १६० (१) वमोजिम कार्य गर्ने जोकोही दोषी हुन दोषीलाई सोही ऐनको (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ ।
यता पिडित पक्षले दुबै जना विरुद्ध किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय सिरहामा दिईएको छ । किटानी जाहेरी पछि घटनाबारे आवश्यक अनसंधान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता अपिल राज वोहराले जानकारी दिनुभयो ।
यता न्यायको लागी पिडित पक्षले विभिन्न सरोकारवालाहरु संग हार गुहार गर्दै छन् ।
श्रोतका अनुसार आरोपित व्यक्तिहरु जोगेन्द्र कामती (अधिकारी) र दुखी कामती (माइजन) लाई प्रहरीले बिहीबार सिरहा नगरपालिका वडा नं.११ का वडा अध्यक्ष विनोद कुमार कामतीको जमानतमा प्रहरीले छोडेको छन् । यता वडा अध्यक्ष तथा जातिका अगुवाहरु दलित भनेर अपमान गरेका पिडित विरेन्द्र कुमार महराका अभिभावकलाई समाजिक रुपमै मिलनको लागि विभिन्न किसिमको दवाव दिइरहेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑