• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रदेश २ को सत्तासहयात्री दल राजपाले नगर प्रमुख सरावगीको विरोधमा प्रदर्शन

नेपाल पोस्ट दैनिक
    August 29, 2019  मा प्रकाशित

Spread the love
      

आरोहण शाह,वीरगञ्ज ११ भदौ । राजपाले बुधबार वीरगञ्जमा नगर प्रमुख सरावगीको विरोधमा नाराबाजी गर्दै जुलश निकालेर प्रदर्शन गरेको छ । वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले वीरगञ्ज महानर भित्र गरेको भष्ट्रचार तथा अनैतिक कार्यको विरोधमा आज वीरगञ्जमा विरोध जुलुस निकालिएको छ ।

जनताले जनप्रतिनिधि पाएको २३ महिनामा पनि जनताले विकासको अनुभुति गर्न नपाएको, वाटोको अवस्था सुधार गर्ने परैजावओस लामखुट्टेलाई समेत महानगरपालिकाले धपाउँन सकेको छैन । महाानगरपालिका भ्रष्टाचारमा चुर्लुम डुवी सकेको चर्चा गर्दै नेता सिहले जनता अब सडकमा उत्रि सकेको भन्दै अब भ्रष्टाचारको नायिके मेयरलाई नङ्गयाउँने बताउँछन राजापाका महासचिव राजेशमान सिहले ।
मेयर सरावगीले गरेको अनैतिक कार्य जस्तो धर्मको नाममा पनि ब्यपार, नगर प्रमुख ज्यु गायत्री महायज्ञको हिसाब आज सम्म किन सार्वजनिक नगर्नु भएको, वीरगञ्जलाई सत्यनाश गर्ने मच्छर यही हो, आउ वीरगञ्जलाई यो मच्छरबाट बचाउ जस्ता अनेको मिसिमको व्याङ्गयात्मक अंकित पेल्यकाड बायनर सहितको विरोध जुलुस निकालिएको छ । यता राजपाकी केन्द्रिय सदस्य रम्भा मिश्राले पनि व्यपारीले जनताको पिरमर्का बुझन नसक्ने भन्दै नगर प्रमुख सरावगी पनि व्यपारि नै भएकाले उनले नगरवासीको हितमा काम गर्न नसकेको आरोप लगाइन् ।
वीरगञ्जको लालबंगलाबाट निकलेको विरोध जुलुसमा सहभागी नेता तथा कार्यकर्ताहरुले वीरगञ्ज महानगरपालिका मेयर विजय कुमार सरावगीको विरुद्धमा बनाएको व्याङ्गयात्मक चित्रहरु समेत बकेका थिए । विरोध जुलुसमा सहभागी नेताहरुले मेयर पूर्णरुपमा असफल सकेको भन्दै यथाशिघ्र राजिनामा दिनु पर्ने वताएका थिए ।

घण्टाघर छेउको लालबंगला परिसरबाट राजपाले निकालेको विरोध जुलुशले नगरका मुख्य भागको परिक्रमा गरि महानगरपालिका पुगेर सरावगीलाइ ज्ञापन पत्र पनि बुझाएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑