• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

दैनिक ज्याला मजदुरी गरी जिवन यापन गर्दै आएका ३ सय ४१ घरपरिवारलाई राहत सामग्री वितरण

नेपाल पोस्ट दैनिक
    September 7, 2020  मा प्रकाशित

Spread the love
      

सिरहा (भगवानीपुर ) २१ भदौ । विश्व व्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड –१९ को सन्त्रास फैलिदै गएको बेला लामो समयको लकडाउनको कारण दैनिक ज्याला मजदुरी गरी दैनिक जिवनयापन गर्दै आइरहेका सिरहाको लक्ष्मीपुर पतारी गाँउपालिका–१पोखरभिण्डा पर्सा, वडा नम्बर –२ पिप्रा, तथा वडा नम्बर –३ महेशपुर पतारी हरिनगरका ३ सय ४१ अति विपप्न घर परिवारका लागि राहत सामग्री वितरण गरेका छन् ।
। “कृषि बधुवा मजदुर हरबा चरबा तथा कोदर्वा न्यूनिकरण कार्यक्रम अन्तर्गत” भवानी एकिकृत बिकास केन्द्र भवानीपुर सिरहाको अगुवाई तथा फ्रिडम फण्डको आर्थिक सहयोगमा लक्ष्मीपुर पतारी गाँउपालिका –१ पोखरभिण्डा पर्सा, वडा नम्बर –२ पिप्रा, तथा वडा नम्बर –३ महेशपुर पतारी हरिनगरका ३ सय ४१ अति विपन्न घर परिवारका लागि राहत सामग्री वितरण गरेका हो ।
भवानी एकिकृत बिकास केन्द्र भवानीपुर सिरहाकोे कार्यक्रम संयोजक कपलेश्वर साहको अगुवाई तथा भवानी एकिकृत बिकास केन्द्र भवानीपुर सिरहाका अध्यक्ष दिपेश कुमार चौधरी, महासचिव जसकरण साह, केन्द्रका कोषाअध्यक्ष संगिता कुमारी चौधरी,सचिव राम बहादुर चौधरी, इलाका प्रहरी कार्यालय महेशपुर पतारीका प्रहरी हवल्दार असोक कुमार मण्डल, प्रहरी जवान चाम बहादुर सुनार तथा संचारकर्मी रोहित कुमार मण्डल, भवानीका ज्ञानदिप चौधरी, लेखा प्रमुख बह्रम नारायण चौधरी तथा विभिन्न राजतिक दलका प्रतिनिधिहरुको रोहबरमा राहत वितरण गरिएको राहत वितरण कार्यमा सहभागि भवानी एकिकृत विकास केन्द्रका हेमशंकर साहले जानकारी दिए ।
लामो समयको लकडाउनका कारण दैनिक रुपमा ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आइरहेका यहाँका अति विपन्न घर परिवारलाई दैनिक जिवन यापन गर्न कष्टकर बन्दै गइरहेको बेला भवानी एकिकृत विकास केन्द्राले राहत सामग्री स्वरुप चामल १० केजी., एक केजी नुन, स्वाबिन १ केजी ,सर्जिकल मास्क १ थान लगायतका सामग्री वितरण गरेको हो । राहत पाएपछि लक्ष्मीपुर पतारी गाँउपालिका –१ पोखरभिण्डा पर्सा, वडा नम्बर –२ पिप्रा, तथा वडा नम्बर– ३ महेशपुर पतारी हरिनगर पतारीका ३ सय ४१ घरपरिवार खुशिले गदगद भएका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑