• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आफूले पाउने मासिक तलबबाट गाउँको मुसहर बस्तीमा ट्युसन कक्षा सञ्चालन

नेपाल पोस्ट दैनिक
    August 24, 2019  मा प्रकाशित

Spread the love
      

लहान  भदौ ७, स्थानीय तहका प्रायः जनप्रतिनिधि आफ्नो सेवा र सुविधाका लागि मात्र मरिहत्ते गर्ने गुनासो बढिरहेका वेला सिरहाको लहान नगरपालिकाका एक वडाध्यक्षले भने आफूले पाउने तलबबाट मुसहर बालबालिकाका लागि ट्युसन कक्षा चलाएका छन् ।

लहान नगरपालिका २० का वडाध्यक्ष गणेशकुमार चौधरीले नगरपालिकाबाट आफूले पाउने मासिक तलब सुविधाबाट पछिल्लो असारदेखि हरिनगरा गाउँको मुसहर बस्तीमा ट्युसन कक्षा सञ्चालन गरेका हुन् । मासिक रूपमा पाउने २२ हजार रुपैयाँ तलबबाट कर कट्टा गरी बाँकी रहेको रकम ७० जना विद्यार्थीका लागि दुईजना शिक्षकको पारिश्रमिकसहित स्टेसनरी र गाउँघरमा भैपरी आउने काममा मानवीय सहयोगका लागि खर्च भइरहेको वडाध्यक्ष चौधरीले बताए ।

घर परिवारको जीविका खेतीपाती, स्टाफको सहयोगमा लहानमा चलाइरहेको साइबर क्याफेको आम्दानीले धानिरहेकाले मुसहर बालबालिकाका लागि आफ्नो तलबभत्ता खर्च गरिरहेको बताए । आर्थिक रूपले अति बिपन्न मुसहरहरूको सघन बसोवास रहेको मलहन्मा गाउँमा समेत ट्युसन कक्षा चलाउने योजना रहेको वडाध्यक्ष चौधरीले सुनाए । नयां पत्रिकाबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑