• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गरिब , विपन्न परिवारलाई दलित सामाजिक केन्द्र द्वारा राहत

नेपाल पोस्ट दैनिक
    July 20, 2020  मा प्रकाशित

Spread the love
      

कपिलवस्तु ,३ साउन।विश्व फैलिएको महामारी कोरोना भाइरसका कारण नेपाल सरकारले लक डाउन (बन्दा बन्दी) ले गरीब, विपन्न , एकल महिला र अपाडंगता भएका ब्यक्ति लाई दैनिकी जीवन विताउन निकै नै गह्रो भएको बेलामा दलित सामाजिक विकास केन्द्रद्वारा राहत वितरण गरिएको छ ।

दलित सामाजिक केन्द्र र यूएमएनको सहयोगमा विगत ५ बर्ष देखि यशोधरा गाँउपालिकामा कार्य गर्दै आई रहेको र विगत २ बर्ष देखि हाम्रो पहुँच परियोजना संचालनमा रहेको छ । उक्त परियोजना बाट गाँउपालिकाको ८ वाटै वडामा १ सय ५५ जना सुनौला हजार दिनका आमा र काेराेना भाइरसका बेला जीवन विताउन गह्रौ भएको गरिब, विपन्नहरुलाई ३ सय ७७ जनालाई खाद्यन्न सामाग्री वितरण गरिएको हो । संस्थाद्धारा गठन गरिका समुहहरुका सदस्यहरुलाई दैनिक रुपमा प्रयोग गर्ने सामाग्री १ हजार ५ सय जनालाई वितरण गरिएको छ ।

सुनौला हजार दिनका आमाहरुलाई पोषण युक्त खाद्यन्न प्रति ब्यक्ति चमाल २५ किलो, चना २ किलो ५सय ग्राम, भटमास २ किलो, मटरदाल २ किलोग्राम, आलु ५ किलो, प्याज ३ किलो, चिनी २ किलो, खानेतेल १ लिटर, नून १ किलोग्राम, झूल १ थान, अण्डा १ क्यारेट, ब्रास, पेष्ट, जीभ्री, नुहाउने साबुन १÷१ पीस रहेको थियो । त्यस्तै कपडा धुने साबुन १ पीस, मह २५० ग्राम १ डिब्बा र ५ प्रकारका तरकारी वीउ विजन समेत १ पैकेट तथा १÷१ स्याउ केरा रहेको थियो ।

अपाडंगता भएका ब्यक्ति, एकल महिला गरिब, विपन्नहरु चमाल २५, मटर दाल ३, चिनी १, खानेतेल १, नून १, चना २, सर्फ १, आलु ५, प्याज ३ किलोग्राम, तरकारी मसला १ पैकेट, माक्स ९५, १÷१ पीस, वितरण गरिएको छ । समुहका सदस्यहरुलाई सर्फ १ किलोग्राम, नुहाउने साबुन १ पीस, कपडा धुने २ पीस, नेलकटर १, सेनेटारी प्याड १ प्याक दिएको छ ।

गाउपालिका भित्र सवै वडा कार्यालय, स्वास्थ्य चौकी का कार्यालय, प्रहारी कार्यालय, केही पसल, विद्यालय, मर्दरसा र केही पसल मा हात धुने कुना स्थापनाका लागि पानी डाम १, बाटा १, मग १, हेण्ड वास १ र हात थुने तरिका उल्लेख गरिएको फलेक्स प्रिन्ट ब्यनर समेत लगायत का ठाउँमा राखिएको छ ।

गरिब विपन्न , असहाय परिवारलाई राहत सामग्री वितरण गरेर दलित सामाजिक केन्द्र र यूएमएनले धेरै राम्रो काम काम गरेको वडा नं. २ का अध्यक्ष अब्दुल रसिद खाँले बताउनु भयो ।

गरिब विपन्न र असहाय परिवारलाई धेरै बर्ष देखि यस्तो कार्य गर्दै अाएकाे र अाउने बर्षा मा पनि काम गर्ने दलित सामाजिक केन्द्र का अध्यक्ष राम शरण रैदासले बताउनु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑