• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

विपन्न परिवारलाई राईजिङ्ग क्लबको सहयोग

नेपाल पोस्ट दैनिक
    June 7, 2020  मा प्रकाशित

Spread the love
      

भैरहवा २५ जेष्ठ ।विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण नेपालमा साढे दुई महिना अघिदेखि गरिएको लकडाउनको समयावधि थपिँदै जाँदा दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने परिवार अहिले ठुलो समस्यामा परेका छन् ।

स्थानीय निकायहरुले अति विपन्न तथा गरिखाने परिवारहरुलाई लक्षित गरी वितरण गरिएको राहत पनि लकडाउनको समयावधि थप हुँदै जाँदा अब केकसरी जीवन गुजारा गर्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।
विगतका दिनहरु भन्दा सरकारले लकडाउन अलि खुकुलो गरेतापनि दैनिक ज्याला मजदुरी गरी जीवन गुजारा गर्ने परिवारहरुको अवस्था पहिलेझैं समान्य हुन समय लाग्छ ।

महामारीको बखत सरकारलाई सबै संघसंस्थाले सक्दो सहयोग गर्नुपर्छ भन्ने कुरालाई आत्मसाथ गर्दै स्थानीय निकायहरुले वितरण गरेको राहतसंगै विभिन्न संघसंस्थाहरुले पनि राहत वितरण गरेका छन् । ती संस्थाहरुमध्ये राईजिङ्ग क्लब नेपाल पनि एक हो ।

स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको राईजिङ्ग क्लब नेपाल सिद्धार्थनगर, रुपन्देहीले लकडाउन पालना गर्ने क्रममा समस्यामा परेका ३५ विपन्न परिवारलाई राहत वितरण गरेको क्लबका अध्यक्ष सागर न्यौपानेले बताए ।

क्लबले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ र १२ का अति विपन्न परिवारलाई ५ किलो चामल, २ किलो दाल, १ प्याकेट नुन र १ प्याकेट तेल वितरण गरेको क्लबका उपाध्यक्ष गणेश पोखरेलले जानकारी दिए ।
क्लबले गरेको राहत वितरणमा युवा व्यवसायीद्वय धिरेन्द्र बरई र प्रिंयक जैनको महत्वपूर्ण सहयोग रहेको क्लबका कोषाध्यक्ष आषिश पन्तले बताए ।

सामाजिक उत्तरदायित्वका कार्यहरुमा क्रियाशील रहेको उक्त क्लबले यस अघि सिद्धार्थनगर नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार राहत कोषमा ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरिसकेको सल्लाहकार सरोज ठकुरीले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑