• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

समाज परिवर्तन नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन १ महिला सहित ६१ जनाले गरे रक्तदान ।

कृष्णा गुप्ता
    June 6, 2020  मा प्रकाशित

Spread the love
      

बिरगंज २४ जेष्ठ ।समाज परिवर्तन नेपालको आयोजना र वीरगंज महानगरपालिकाको सहयोगमा आज वीरगंज १४ पिपरा स्थित नृसिंग बिद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मेयर बिजय सरावगीको प्रमुख आतिथ्यमा भएको ।

कार्यक्रमा १ महिला सहित ६१ जनाले रक्तदान गरेका छन । संस्थाका अध्यक्ष अकलेश साहले रक्तदान गरि शुभारम्भ गरेको रक्तदान कार्यक्रममा जगरनाथ प्रसाद कलवार,दिपेन्द्र साह, रोशन सर्राफ, राहुल साह, शम्भु साह, रंजित चौरसिया, धर्मेन्द्र पटेल,रुपेश साह,सृजना दहाल लगायतकाले रक्तदान गरेको अध्यक्ष साहले जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा पर्साका अध्यक्ष शम्भु हजरा, जिल्ला सदस्य शम्भु गुप्ता,ब्लड डोर्नस एशोसियएसन पर्साका सहसचिव उमेश गुप्ता,नेपाली काँग्रेसका नेता रामनारायण कुर्मी, ।

वडा नम्बर १४ का वडा अध्यक्ष भरत कुर्मी ,वडा नम्बर १५ का वडा अध्यक्ष गजेन्द्र प्रसाद कुर्मी, बिद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल, युवा नेता बाबुनन्द पटेल,रविन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष अकलेश साहले छोटो समयमै संस्थाले बिभिन्न समाजिक कार्य मार्फत जनताको सेवा गरेका जानकारी दिनुभयो ।

उहाँले तिन महिना अगाडि मात्र संस्थाले वीरगंज २३ प्रसौनी बिर्तामा वृहत रक्तदान कार्यक्रम गरेको र शितलहरमा वीरगंजमा विभिन्न वडाहरुमा कम्बल बितरण गरेको जानकारी दिनुभयो ।

अध्यक्ष साहले लक डाउनको समयमा पनि संस्थाले कोरोना भाईरसबारे बिभिन्न जनचेतना मुलक कार्यक्रम र अति आवश्यक बिपन्न परिवारलाई राहत समेत बितरण गरेको छ ।संस्थाले हरेक बर्ष कम्तिमा ३ पल्ट रक्तदान गर्ने अध्यक्ष साहले घोषणा समेत गर्नुभएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑