गौशाला २२ जेठ।महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका वडा न.८ शिवनगर सिंहासनिमा बुधवार भत्ता वितरण गरेकाे वडा अध्यक्ष राजदेव यादवले जनाएका छन ।लक डाउनकाे अवस्थामा वुद्व वुद्वा ,अपांग ,जेष्ट नागरीक, जेष्ट दलित र अशक्तहरु बैंकमा जान नसकेकाे कारण बैंक बाट पैसा छाेडाई वडा कार्यालय वाटै२३४ मध्ये १६६ जनालाई वितरण गरेका छन ।तर वाँकि रहेकाहरुलाई यसै महिनाकाे भित्रमा वितरण गर्ने यादवले जनाएका छन । लक डाउनमा कहि कतै बाट कुनै आम्दानिकाे श्राेत नभएकाेले याे पैसा अमृत समान रहेकाे उनिहरुले जनाएका छन । सरकारले ढिलाे गरेर दिए पनि उनिहरुमा खुशियालि छाएका स्थानियहरुले जनाएका छन
सम्बन्धित खबर
समाजसेवी यादवद्वारा नवराजपुर गाउँपालिका भरीमा १२ सय झुल वितरण
लहान–१२ भोटियाटोल चौकमा ‘घोङ्हि’ होटलको विस्तार, मिथिला र थारू परिकारको स्वाद एकै ठाउँमा
साना किसान कृषि सहकारी संस्था भवानीपुर प्रधको १७औँ वार्षिक साधारण सभा सम्पन्न
लहान–२२ मत्स्यफर्मदेखि जहदीसम्म सडक कालोपत्रे हुने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
समाजसेवी यादवद्वारा ढेकहामा झुल वितरण
