जनकपुरधाम १४ जेठ।जनकपुरधाम उप–महानगरपालिकाले कोरोना भाईरस संक्रमलाई नियन्त्रण तथा टेष्टलाई तिव्रता दिनकालागि पीसिआर मेसिन खरिद गर्ने भएको छ ।
वुधवार विपद् व्यवस्थापन समतिको वैठकवाट टेष्टलाई तिव्रता दिनकोलागि पीसीआर मेसिन खरिद आवश्यक रहेको हुनाले सो निर्णय गरिएको हो । समितिका अध्यक्ष लाल किशोर साहको अध्यक्षतामा वुधवार बसेको वैठकवाट पीसिआर मेसिन खरिद, सवै कर्मचारीलाई १०÷१० लाखको विमा, देश वाहिरवाट आएकाहरुकालागि १४ देखि २१ दिन सम्म क्वारेन्टाइनमा स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार राख्ने, आवश्यक अनुसार थप क्वारेन्टाइन बनाउने, विद्यालय खोल्नु अगाडी सम्पूर्ण विद्यालयलाई सेनिटाइज गरि मास्क उपलव्ध गराउने, कर्मचारीलाई जोखिम त्ता दिने समेत निर्णय गरिएको हो ।
सम्बन्धित खबर
समाजसेवी यादवद्वारा नवराजपुर गाउँपालिका भरीमा १२ सय झुल वितरण
लहान–१२ भोटियाटोल चौकमा ‘घोङ्हि’ होटलको विस्तार, मिथिला र थारू परिकारको स्वाद एकै ठाउँमा
साना किसान कृषि सहकारी संस्था भवानीपुर प्रधको १७औँ वार्षिक साधारण सभा सम्पन्न
लहान–२२ मत्स्यफर्मदेखि जहदीसम्म सडक कालोपत्रे हुने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
समाजसेवी यादवद्वारा ढेकहामा झुल वितरण
