काठमाडौ १२ जेठ।नेपालमा फेरि पनि थपिए ७२ जनामा कोरोना , कुल संक्रमितको सङ्ख्या ६ सय ७५ पुग्यो ।
कोभिड-१९ कोरोना भाइरस अहिले धेरै देश फैलिएको समयमा नेपालमा पनि दिनप्रतिदिन बढिरहेको छ फेरि आज सोमबार बिहान १०:४५ को सूचना अनुसार धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके, बारा, दैलेखमा संक्रमण पुष्टि भएको हो। ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिले सम्म नेपाल संक्रमितको संख्या ६७५ जना पुगिसकेको छ भने ३ जनाले ज्यान संक्रमित हुनेमा

