• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पकाहा मैनपुर गाउँपालिका को वडा नम्बर ०२ मा राहत वितरण

नेपाल पोस्ट दैनिक
    May 24, 2020  मा प्रकाशित

Spread the love
      

 पर्सा पकाहा ११ जेठ।पकाहा मैनपुर गाउँपालिका को वडा नम्बर ०२ मा प्रदेश सरकार र घरेलू तथा साना उद्योग पर्साको सहयोगमा राहत वितरण गरिएको हो।


पकहा मैनपुर गाउँपालिका को वडा नम्बर ०२ को कार्यालय बाट राहत वितरण गरिएको थियो। राहत वितरण गाउँपालिकाको वडा नम्बर ०२ का वडा अध्यक्ष बृजमोहन पाण्डे को रोहबरमा मा वितरण गरिएको हो।

२५ केजी चावल , २ केजी मसुरी को दाल , १ वटा नुहाउने साबुन , ५०० ग्राम सोयाबिन , १ केजी करु तेल र १ केजी नमक गरी ९३ वटा प्याकेज तयार गरी वितरण गरिएको हो।

उक्त राहत वितरण मा वडा सदस्य गोपाल बैठा , जगदिश दास, सोना देवी सिला देवी , वडा सचिव हरिन्द्र चौरसिया , सहायक शिवशंकर साह प्रहरी बेश क्याम्प सुर्जहा कट्टी का अ. स.ई. ज्ञान बहादुर श्रेष्ठ ,सीमा सुरक्षा बल पाकाहा मैनपुर का अ.श.ई. विशाल मगर , स. प्र. ब. ह. विमल बहादुर कुमार , बुद्धिजीवी दीनानाथ साह , विकास पाण्डे र राकेश कुशवाहाको उपस्थिति रहेको थियो।

पाकहा मैनपुर गाउँपालिका को वडा नम्बर ०२ मा ५ वटा गाउँ रहेको छ । उक्त गाउँ हरु मा वडा अध्यक्ष बृजमोहन पाण्डे र वडा सदस्य हरु आफै गई अनुगमन गरी अति गरीब असहाय परिवार देखि नाम लेखी लिस्ट तयार गरी अति गरीब , विपन परिवार लाई राहत वितरण गरिएको हो । भने वडा अध्यक्ष बृजमोहन पाण्डे ले बताउनु भयो।

अति विपन्, गरीब , असहाय परिवारका प्रत्येक घर बाट १/१ जनालाई बोलाई नागरिकता को फोटोकपी लिई, सामाजिक दूरी कायम प्रत्येक ब्यक्ति लाई १/१ वटा प्याकेज वितरण गरिएको हो।भने वडा सचिव हरीन्द्र चौरसिया ले बताउनु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑