• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

अमेरिकामा खरायोमा फैलियो अर्को डरलाग्दो भाइरस

नेपाल पोस्ट दैनिक
    May 22, 2020  मा प्रकाशित

Spread the love
      

एजेन्सी ।कोभिड–१९ महामारीबाट सबैभन्दा धेरै प्रभावित देश हो, अमेरिका । यहाँ १५ लाखभन्दा धेरैमा संक्रमण देखिएको छ भने एक लाखभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

यति नै बेला उत्तरीमा अमेरिकामा घरपालुवा तथा जंगली खरायोमा अर्को डरलाग्दो रोगको महामारी फैलिएकोसमाचारमा जनाइएको छ । यसै महिनाको सुरुवातमा यो रोग क्यार्लिफोनियामा देखिएको थियो । त्यसयता, यस प्राणघातक रोगबाट खरायोलाई बचाउनका लागि स्थानीय तथा राज्यका अधिकारीहरुले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

र्‍याबिट हेर्मोरागिक डिजिज (आरएचडी भी २) नामक यो भाइरसको सम्बन्ध नोबेल कोरोना भाइरससँग नरहेको र यसले खरायोबाहेक कुनै पनि घरेलु जनावर वा मानिसलाई संक्रमित नगर्ने विज्ञहरुले जनाएका छन् ।

मेक्सिको तथा अमेरिकाका न्यु मेक्सिको, कोलोराडो, अरिजोना, टेक्सासलगायत क्षेत्रमा मार्चदेखि नै यो रोग देखिएको थियो । क्यालिफोर्निया डिपार्टमेन्ट अफ फिस एन्ड वाइल्ड लाइफका अनुसार कालो पुच्छर भएका ज्याक -याबिटमा मेइमा यो रोग देखिएको पुष्टि भएको छ ।

‘यो पहिलोपटक हो कि यो भाइरस हाम्रो रैथाने जंगली खरायोको जनसंख्यामा फैलिएको छ र हाम्रो बुझाई अब यो आरक्षण क्षेत्रमा आरएचडिभी कायम रहनेछ र यसले अगाडि बढेर घरपालुवा खरायोलाई पनि जोखिममा पार्नेछ ,’ क्यालिफोर्निया एनिमल वेल्फेयर एशोसियसनले भनेको छ,‘हाम्रो बुझाईमा केही दिन वा सातामै यो अमेरिकाका बाँकी राज्यमा पनि फैलनेछ र सबै घरपालुवा खरायो यस भाइरसको जोखिममा हुनेछन् ।’

विज्ञहरुका अनुसाार संक्रमित खरायोले कुनै लक्षण नदेखाउन पनि सक्छन् र एक्कासी मृत्यु हुनसक्छ । वा ज्वरो, सुन्निने, आन्तरिक रक्तास्राव वा कलेजकोमा समस्या देखिने पनि हुनसक्छ ।

रिभर साइ काउन्टी डिपार्टमेन्ट अफ एनिमल सर्भिसेजकी स्टाफ भेटेरीनरियन डाक्टर सारा स्ट्रङइनले विज्ञप्ती गर्दै घरमा खरायो पाल्ने वा जंगली खरायोको सम्पर्कमा आउनेले सरसफाईमा ध्यान दिनुपर्ने सुझाव दिएकी छिन् ।

‘संक्रमणबाट जोगाउन घरमा पालिएको खरायोलाई सधैं भित्र नै राख्नुपर्छ । खरायोको एक्कासी मृत्यु भयो वा कुनै अस्वभाविक बिरामी देखियो भने भेटेरिनरियनलाई तत्कालै खबर गर्नुपर्छ,’ विज्ञिप्तमा भनिएको छ ।साभार:रातोपाटी

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑