• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 05, Dec, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मावि स्तरिय कविता वाचन प्रतियोगिता सम्पन्न

नेपाल पोस्ट दैनिक
    November 1, 2024  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान १६ कार्तिक । महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११५ औँ जन्म जयन्तिको अवसरमा धनगढीमाई नगरपालिका भित्रका ८ ओटा माविका छात्र छात्राहरु बिच कविता वाचन प्रतियोगिता विहिवार सम्पन्न भएको छ ।
नगर भरिका सहभागी विद्यालयहरुमा ज. मावि वेतहा भवानीपुर, मावि तिनकोनी, मावि चैनपुर, हिमालय मावि, तु. स. डो. मावि विष्णुपुर कट्टी, सरस्वती मोडेल मावि, सुनगाभा मावि, मावि कसहा मध्ये सरस्वती मोडेल माविका छात्रा पिंकी महतोले ११६.५ अंक (३८.८३ प्रतिशत) ल्याइ प्रथम भएकी छिन् । त्यस्तै हिमालय माविका छात्रा अमृता विश्कर्मा १११ (३७.०० प्रतिशत ) अंक ल्याइ द्धितिय भएकी छिन् । त्यसै गरी जनता मावि भवानीपुरकी छात्रा फर्जना खातुन १०३ अंक (३४.३५ प्रतिशत) ल्याइ तृतिय भएकी छिन् । विजेता तीन ओटै विद्यलयका छात्राहरुलाई पुरुस्कार तथा प्रमाण पत्र प्रदान गरिका छ । बाँकी सहभागी सबै विद्यालयले सानत्वना पुसस्कार पाइएका .छन् ।

कार्यक्रममा धनगढीमाई नगरपालिकाका पूर्व मेयर हरि नारायण चौधरीका, अनुसार महाकवि लक्ष्मी प्रसाद देवकोटा आफैँमा एउटा महान उदाहरणिय व्यक्तित्व हुनुहुन्थ्यो । साहित्य र सिर्जनाले विद्यार्थीको प्रतिभा उजागर गर्नमा सहयोग पुग्ने बताउनु हुदै यसका लागि सवै निकायको सक्रियता आवाश्यक रहेको बताए ।
वर्तमान मेयर शिव शंकर महतोका अनुसार, नेपाली साहित्य सिर्जनाका सर्जक महाकवि लक्ष्मी प्रसाद देवकोटा थुप्रै महाकाव्य, खण्डकाव्य, निवन्ध, कथा, कविता जस्ता लेखनको थालनी गरेको कारण वहालाई साहित्यकारका हिरो बताइएका छन् ।
नागरिक संवाद समिति धनगढीमाईका अध्यक्ष गंगाराम यादवका अगुवाइमा समग्र जन उथान केन्द्र लहान, पदमोदय फन्डेसन सिरहा, तिरुपती कन्ट्रक्सन गिटि वालुवा प्रसोधन केन्द् सुरुंगा नगरपालिका ८, लवकुश बहुउदेश्य सहकारी संस्था धनगढीमाईं नगरपालिका १०, सुनगाभा बचत तथा ऋण सहकारी संस्था धनगढीमाई नगरपालिका १३ र कालिका सामुदायिक वन उपभोगता समूह धनगढीमाई १३ ले सहयोग गरेको आयोजक समितिका अध्यक्ष यादवले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
  • कृषि तथा पशुपालन फार्मका लागी सहुलियत ऋण तथा अनुदान रकमको पर्खाईमा
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म आज देखि हातिदहमा प्रदर्शन
    • पछिल्ला
    • लोकप्रिय
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    छुटाउनु भयो की?
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑