• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 08, Nov, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गैरजिम्मेवारी अभिव्यक्ति प्रति अध्यक्ष शा।दाको ध्यानाकर्षण

नेपाल पोस्ट दैनिक
    January 19, 2024  मा प्रकाशित

Spread the love
      

लहान माघ ५ । समाजमा भ्रमको खेती गर्दै हिँडेका दुर्गा प्रसाईको गैरजिम्मेवारी अभिव्यक्तिप्रति उद्योग बाणिज्य संघ सिरहाको गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रसाईले लाहान १ सिंग्राही स्थित पूर्व पश्चिम राजमार्गको उत्तर छेउमा रहेको बस पार्कमा बैंक वित्तीय कर्जा पीडित ब्यबसायी कल्याण संघ, संघर्ष समितिद्वारा आयोजित कार्यक्रममा मेडिकल ब्यबसायी दुर्गा प्रसाईले नैतिक हिन रूपमा गाली गलौज तवरले अशब्दको प्रयोग गर्दै उद्योग बाणिज्य संघ सिरहाका अध्यक्ष विकास शारडालाई दुर्गा प्रसाईले ू यो लाहनको उद्योग बाणिज्य संघको अध्यक्षलाई घोप्टो पारेर लातीले अहिले हान्नुस् ,गएर कालो मोसो दल्नुस् ू भन्ने जस्ता अशब्दहरुको प्रयोग गरेर सार्वजनिक रूपमा अभिव्यक्ति दिएपछि लहानको व्यापारीहरु तातिएका छन ।
आज उद्योग बाणिज्य संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सिराहा शाखाका पूर्व अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताले प्रसाईलाई खुल्ला गुण्डाको संज्ञा दिनु भएको छ ।
दुर्गा प्रसाईले लहानमा आएर जिल्ला उद्योग वाणिज्य संघ लहान, सिरहाका अध्यक्ष बिकास शारडालाई लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति जिल्ला उद्योग बाणिज्य संघको कार्यालय लहानमा आयोजित पत्रकार सम्मेलनमा
भनिएको छ ू लहानमा भएको कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ लहान र संघका अध्यक्षलाई लक्षित गरी गैरजिम्मेवार अभिव्यक्ति सार्वजानिक भएको हुँदा यस संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
यो संगठन व्यापारीहरुको साझा संगठन रहेको सर्ववितिदै छ । त्यसैले यो संगठनको पहिलो प्राथमिकता व्यवसायीको हकहित संरक्षण नै रहेको छ । यस संगठनको अध्यक्षको हैसियतले म सदैव व्यवसायीको हित र संरक्षणप्रति प्रतिबद्ध रहेको अवगत गराउन चाहन्छु । साथै मर्यादा विपरित अभिव्यक्ति न सच्याए यो संघर्ष समितिको सल्लाहकार पदवाट अलग हुने ुजानकारी दिँदै उद्योग बाणिज्य संघ लाहान,सिरहाका अध्यक्ष विकास शारडाले विज्ञप्ती मार्फत जानकारी गराउनु भएको छ ।
पत्रकार सम्मेलनमा वक्ताहरुले प्रसाईलाई खुल्ला चुनौती दिँदै गुण्डाको संज्ञा दिँदै लहानमा उनको कुनै पनि कार्यक्रम गर्न नदिने चेतावनी समेत दिएका छन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    • पछिल्ला
    • लोकप्रिय
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    छुटाउनु भयो की?
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    साना किसान भवानीपुर प्र ध को १६ औं वार्षिक साधारण सभा सम्पन्न
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑